साझा बिसौनी संवाददाता सुर्खेत, १ माघ । सुर्खेतमा उसु खेलको मध्यपश्चिमाञ्चल क्षेत्रीयस्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आइतवार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।...
गुर्भाकोट, १ माघ । (साबिस) बोटेचौरमा कृषि, व्यापार तथा सांस्कृति माघी महोत्सव सोमवारदेखि सुरु भएको छ । गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवको गुर्भाकोट नगरपालिका वडा...
साझा बिसौनी संवाददाता सुर्खेत, ३० पुस । आमाले सानैमा छोडेर दोस्रो विवाह गरिन् । बुबाले पनि दोस्रो बिहे गरे । केही महिनासम्म त उनले अभिभावकको माया पाए । तर...
साझा बिसौनी संवाददाता सुर्खेत, ३० पुस । बराहताल गाउँपालिका–४ का १३ वर्षीय सुवास गुरुङ शनिवार एकसरो लुगाको भरमा भेरी किनारमा रहेको वडा कार्यालयमा आइपुगेका थिए । उनले लगाएको विद्यालय...
मोहन बडुवाल नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका बडुवालले अनेरास्वीयुको प्रारम्भिक किमिटी सदस्यबाट पार्टीको जिल्ला कमिटी सचिवसम्मको राजनीतिक यात्रा तय गरिसकेका छन्...
साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । राष्ट्रियसभाको निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश नम्बर ६ बाट निर्वाचित हुने राष्ट्रिय सभाका सदस्यहरूको छनौट गर्न...
साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा जनक रावल चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको संघको पाँचौं जिल्ला अधिवेशनबाट रावल सर्वसम्मत् चयन...
साझा बिसौनी संवाददाता सुर्खेत, २८ पुस । वीरेन्द्रनगर–२ का गणेश शाही सरकारी कर्मचारी हुन् । उनको दैनिकी सरकारी कामकाज र परिवारसँगै बित्छ । बाल्यकालमा नेपालगन्जको चौधरी समुदायसँगै विताएका शाहीलाई...
जेबी गाउँले गाउँमै जन्मिएँ गाउँमै हुर्किएँ तर गाउँघर डाँडापाखा छाँगाछहरासँग राम्ररी परिचित हुनै पाइनँ । वर्षौं पछि म घुमघामकै शिलशिलामा गुराँसेतिर प्रस्थान गरेको थिएँ । गुराँसे चिङ्गाड क्षेत्रमै चर्चित...
साझा बिसौनी संवाददाता सुर्खेत, २७ पुस । माघे संक्रान्ति नजिकिदैं गर्दा सुर्खेतमा विशेष रौनक सुरु भएको छ । माघे संक्रान्तिकै अवसरमा वीरेन्द्रनगरमा मेला आयोजना गरिएको छ । यो पर्वलाई...
हरिप्रसाद अधिकारी नेपालको इतिहासमा आमूल परिवर्तनका लागि २०७४ साल विशेष महत्वको वर्ष सावित भएको छ । पार्टी एकताको बृहत लक्ष्यसहित नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) प्रदेशसभा तथा प्रतिनिधिसभाको...
नियम मिच्ने चालकलाई जोगाउन ट्राफिक प्रहरीलाई थर्काए साझा बिसौनी संवाददाता सुर्खेत, २६ पुस । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट बुधवार दिउँसो वीरेन्द्रनगरको बुद्धपथ नजिकै ड्यूटीमा रहेका ट्राफिक प्रहरीसँग...