शेरबहादुर खत्री ‘कञ्चन’ वर्तमान समयमा खेलिने प्रमुख खेलकुदहरू केवल मनोरञ्जनका माध्यम मात्र होइनन् । खेलकुद आज राजनैतिक तथा मानवीय सम्बन्धको प्रमुख आधार बन्न पुगेको छ । खेलकुदको भाषामा पूर्व...
साझा बिसौनी संवाददाता सुर्खेत, १५ माघ । राष्ट्रिसभाको निर्वाचन आउन एक साता मात्रै बाँकी छ । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले सोमवार...
साझा बिसौनी संवाददाता सुर्खेत, १५ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको चाङ्ग लागेको छ । विकास निर्माणमा भएको अनियमितता र भ्रष्टाचार निवारणका क्षेत्रमा काम गर्दै आएको...
साझा बिसौनी संवाददाता सुर्खेत, १५ माघ । इलाका वन कार्यालय मेहेलकुना सुर्खेतमा कार्यरत एक जना वन रक्षक घुस लिदैं गर्दा पक्राउ परेका छन् । अवैध काठको मुद्दा मिलाइनदिन्छु भन्दै...
साझा बिसौनी संवाददाता सुर्खेत, १५ माघ । दुई मृगौला बिग्रिएर उपचारको क्रममा रहेका एक युवकलाई आर्थिक सहयोग गरिएको छ । रकम अभावका कारण उपचार हुन नसकेका दैलेखको भगवतीमाई गाउँपालिका–१...
साझा बिसौनी संवाददाता सुर्खेत, १५ माघ । सरकारले आर्थिक वर्ष २०७४/७५ मा मुलुकका सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने लक्ष्य लिएको छ । तर, बैंकहरूले प्रतिबद्धता जनाए अनुसार शाखा...
आइसिंह रोका मगर हिउँदको पारिलो घामसँगै मस्त निन्द्रा । खुब जमेको थियो, मेरो त्यो दिनको आराम यो शरीरलाई । ‘राजा उठौं न यार, दिउँसै क्या मज्जाले सुतियाछ त हँ...
साझा बिसौनी संवाददाता सुर्खेत, १४ माघ । प्रदेश नम्बर ६ मा प्रदेश संसदको पहिलो बैठक माघ २१ गते बस्ने भएको छ । संसद सचिवालयका अनुभवी कर्मचारी नहुँदा अलमलमा परेको...
नेकपा माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट, हालै सम्पन्न प्रदेशसभाको निर्वाचनबाट प्रदेश नं. ६ को सदस्यमा निर्वाचित सांसद हुन् । उनी सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित...
लक्ष्मीप्रसाद पौड्याल ‘अनुरागी’ इतिहास हाम्रो सामु जिवितै छ । ऐतिहासिक आन्दोलन र संघर्षका घटनाहरू हाम्रो सामु छर्लंगै छन् । हालको परिवेशमा नेपालको राजनीति, अर्थतन्त्र, कानुन र विकासले नयाँ मोड...
मदन विक/पूर्णबहादुर खड्का सुर्खेत, १३ माघ । सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको सार्वजनिक जग्गा हचुवाको भरमा वितरण गरिएको छ । नगर विकास समितिका पदाधिकारीहरूले आफूखुशी सार्वजनिक जग्गा...
साझा बिसौनी संवाददाता सुर्खेत, १३ माघ । सुर्खेतका छापाखाना तथा प्रेसका मालिकहरूल त्यहाँ कार्यरत मजदुरहरूलाई ओटी (ओभर टाइम) को तलब भक्ता नदिएको मजदुरुहरूले गुनासो गरेका छन् । नेपाल स्वतन्त्र...