जगतदल जनाला बिक सुर्खेत, २५ साउन । सुर्खेतको पश्चिम लगाममा जन्मिएका मिथुन दर्नाली अहिले गायन र मोडलिङ क्षेत्रमा स्थापित हुँदै गएका छन् । सानै उमेरमा गायन क्षेत्रमा रुचि भएका...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ असार । सवारी दुर्घटनाको जोखिम घटाउन कर्णाली प्रदेशका राजमार्ग र सडक छेउमा रिफ्रेस सेन्टर अर्थात् आरामस्थलहरू स्थापना गरिएका छन् । लामो दूरीको यात्रामा चालकहरू...

सुर्खेत, २७ असार । (साबिस) वीरेन्द्रनगरको लाटीकोइलीस्थित शिव मन्दिरको व्यस्थापनका लागि महापुराण सञ्चालन गरिने भएको छ । लाटीकोइली सुर्खेत धार्मिक शिव महोत्सव मूल आयोजक समितिले आगामी साउन ७ गतेदेखि...

जुम्ला, २७ असार । (साबिस) जुम्लामा अनशनरत डा. गोविन्द केसीले सहयोग नगर्दा उनको उपचारमा थप कठिनाइ भएको छ । १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ...

एसईईपछि के पढ्ने ?

मनवीर नेपाली वि.सं. २०७४ सालको एसईईको परिक्षाफल प्रकाशित भइसकेको छ । विद्यार्थीहरूको ट्रेण्ड हेर्दा प्राविधिक शिक्षा स्टाफ नर्स, विज्ञान, व्यवस्थापन, एचए, होटल म्यानेजमेण्ट, जेटीए ओभरसियर, कृषि वा अन्य यस्तै...

अदालतको भार घट्यो, दुवै पक्षले जित्ने गरी मुद्दाको टुङ्गो साझा बिसौनी संवाददाता सुर्खेत, २५ असार । सामान्यतया अदालतले मुद्दाको फैसला गर्दा एउटा पक्षले जित्ने र अर्को पक्षले हार्ने हुन्छ...

एमयूमा एमफील सुरु

सुर्खेत, २५ असार । (साबिस) मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा एमफीलको अध्यापन सुरु भएको छ । विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत सोमवारदेखि एमफीलको कक्षा सुरु भएको हो । २०६९ सालदेखि व्यवस्थापन...

पृथ्वीबहादुर सिंह संसारका सबै प्राणिहरूमध्ये मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानिन्छ । जब मानिस सुरुमा जंगली अवस्थामा थियो अन्य जंगली जनावरजस्तै बाँच्नको लागि संघर्ष गर्नुपथ्र्यो । ऊसँग आज जस्तो बोल्ने...

परिचयपत्र बाँडिदै, दुई वर्षभित्र एकीकृत बस्ती साझा बिसौनी संवाददाता सुर्खेत, २४ असार । जंगलमा फिरन्ते जिवन बिताउँदै आएका राउटेहरूलाई अब स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराइने भएको छ । कर्णाली...

साझा बिसौनी संवाददाता सुर्खेत, २४ असार । विभिन्न माग राख्दै गत बुधवारदेखि आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यलाय (एमयू) इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरूले अनशन तोडेका छन् । विश्वविद्यालय र विद्यार्थीहरूबीचमा सहमति...

डा.दिपक गौतम नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त संसदीय बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत गरेको बजेप्रति पूर्वअर्थमन्त्रीहरू, अर्थविद्हरू, अर्थशास्त्रका विद्यार्थीहरू लगायतले विभिन्न प्रतिक्रिया दिइरहेका छन्...

सुर्खेत, २३ असार । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५÷०७६ मा उद्घोषण तालिम सञ्चालन गर्नेदेखि लगानी सम्मेलन आयोजना गर्नेसम्मका कार्यक्रमसहितको वार्षिक योजना निर्माण...