नयाँ संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी ग¥यो । भारतीय नाकाबन्दीलाई मधेस केन्द्रित दलहरूले पनि सघाउ पु¥याए । मधेस केन्द्रित दलहरूकै आडमा भारतले अप्रत्याशित रूपमा गरेको नाकाबन्दी साढे चार महिनापछि...
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी...
सभापति पदका उम्मेदवारद्वय यज्ञबहादुर बिसी र कमलराज रेग्मी सुर्खेत, २५ माघ । नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतको नेतृत्वका लागि भएको निर्वाचनमा ६ सय ७४ मत खसेको छ ।...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ माघ । अङ्ग्रेजी भाषा शिक्षकहरूका लागि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले अमेरिकन राजदूतावाससँगको सहकार्यमा सञ्चालित...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ माघ । नेपाली कांग्रेस सुर्खेतको जिल्ला अधिवेशन आज (सोमवार) हुँदैछ । अधिवेशनले पार्टीको पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रमा जस्तै...
कमलराज रेग्मी तपाईंको उम्मेदवारी किन ? म वि.सं. २०४६ सालदेखि नै कांग्रेसको राजनीतिमा निरन्तर लागेको छु । विद्यार्थी राजनीतिबाटै मैले आफ्नो पार्टीप्रतिको जिम्मेवारी निर्वाह गर्दै आएको छु । पार्टी...
यज्ञबहादुर बिसी तपाईंको उम्मेदवारी किन ? म वि.सं. २०३६ सालदेखि नै कांग्रेसको राजनीतिमा निरन्तर लागेको छु । पञ्चायतविरुद्ध मैले विद्यार्थीकालदेखि नै सङ्घर्ष सुरु गरें । देशमा भएका राजनीतिक परिवर्तनहरूमा...
साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २१ औं वार्षिक साधारणसभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । ‘प्रेस स्वतन्त्रता आजको आवश्यकता, विकासका लागि अबको...
साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ । मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सामाजिक कार्य विभागले गरेको छिमेकी शिविरको अन्तिम दिनको शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा २२ जनाले रक्तदान...
साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ । नेपाली कांग्रेस क्षेत्र नं. २ को सभापतिमा नारायण कोइराला विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा एक सय ५३ मत प्राप्त गरी...
साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ । प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरस्थित देउतीबज्यै मन्दिर परिसरका असहाय नागरिकहरूलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसर पारेर...
साझा बिसौनी संवाददाता सुर्खेत, २२ माघ । सुर्खेत जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना फागुन महिनाभित्र निर्माण गरिने भएको छ । जिल्लालाई पूर्ण सरसफाइ युक्त बनाउनका लागि रणनीतिक योजना निर्माण...