कपासे नजिक बस दुर्घटना

सुर्खेत, २६ कात्तिक । सुर्खेतको कपासे ब्यारेक नजिक शुक्रबार साँझ पुनः बस दुर्घटना भएको छ । केही समय अघि दुर्घटना भएको खबर सेलाउन नपाउँदै शुक्रबार साँझ साढे पाँच बजेतिर...

सिमिकोट विमानस्थलमा जहाज दुर्घटना

सुर्खेत २६ कात्तिक ।  हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।...

उग्रराष्ट्रवादी छवी बनाएका डोनाल्ड जोन ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित हुँदा सारा विश्व तरङ्गित त भएको छ नै त्यसका साथसाथै मानिसमा केही अचम्म र केही शङ्का पनि उत्पन्न...

गुरुयोजना बनाऊ

मानिस सुविधामुखी हुन्छ । आफ्नो सुविधाका लागि मानिसले नयाँ नयाँ आविस्कारहरु गरिरहेको छ । विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन् । गाउँहरु शहरमा परिणत हुँदैछन् । शहरमा सुविधाहरु थपिदै छन्...

काठमाडौं २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले गत कात्तिक ६ गते सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजा अनुसार परीक्षामा सहभागी कुल...

सुर्खेत, २५ कात्तिक । दलहरूले आफ्नो अनुकुल स्थानीय तहको टुंगो लगाएको विरोधमा सुर्खेतको साटाखानीवासीले प्रदर्शन जारी राखेका छन् । आफूहरूसँग छलफल नै नगरी दलका नेताहरूले रातारात सहमति गरेर स्थानीय...

कभर्ड हल बनाउन धार्मिक महोत्सव

सुर्खेत, २५ कात्तिक । सुविधायुक्त बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल धार्मिक महोत्सव (महायज्ञ) सुरु भएको छ । सुर्खेतमा प्रदेश स्तरीय कभर्ड हल निर्माणका लागि रकम...

सुर्खेत, २५ कात्तिक । सुर्खेतमा अन्तर्राष्टिय व्यापार मेला आयोजना हुने भएको छ । सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेत लगानी वर्ष २०७३ कार्यान्वयन अभियान अन्तर्गत आगामी मंसिर २३ देखि पुस...

गीता थापा सुर्खेत, २५ कात्तिक । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा चर्चा भएसँगै वीरेन्द्रनगरमा जग्गा खरिद र नयाँ घर निर्माणको होडबाजी सुरु भएको छ । हाल मध्यपश्चिमको...

नेपाली कांग्रेसको युवा सङ्गठन तरुण दल सुर्खेतको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्वसमेत निर्वाचित भएको छ । पछिल्लो समय युवाहरू राजनीतिप्रति निराश बन्दै गएको र दलहरूले पनि...

  अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र हो । अमेरिकाको राजनीतिक परिवर्तनले विश्वका सबै मुलुकलाई प्रभावित बनाउने गर्दछ ।  डोनाल्ड ट्रम्प सबैको अनुमान विपरित अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् ।...

सुर्खेत, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले भारतीय ५ सय र १ हजारको नोटलाई तत्काल सटही नगर्न नेपालका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको राष्ट्र...