सुर्खेत : सामाजिक विकास मन्त्रालयले नियम विपरित करार कर्मचारी छनौट गरेको भन्दै उच्च अदालत सुर्खेतमा उजुरी प¥यो । दैलेखको ठाटीकाँध गाउँपालिकाकी सुशीला थापाले दिएको उजुरी अहिले अदालतमा विचाराधिन अवस्थामा छ ।...

२०७६-१०-१४

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन एक वर्षपछि हुने भएको छ । सोमवार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सर्वसम्मत्...

सुर्खेत : कर्णाली प्रदेश सभाले भिडियो कन्फ्रेन्समार्फत नागरिकका सुझाव सुन्न थालेको छ । ऐन निर्माण प्रक्रियामा नागरिकलाई पनि सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । कर्णाली प्रदेश सभाको...

कर्णालीमा वर्षेनी विभिन्न मेला र महोत्सव सञ्चालन भइरहन्छन् । संस्कृति, कला, पर्यटन, कृषि वा औद्योगिक उत्पादनहरूको प्रवद्र्धनका लागि भनेर आयोजना गरिने यस्ता मेला–महोत्सवहरू विशेष गरेर व्यापार केन्द्रित हुने गरेका छन् ।...

भ्रष्टाचारको अखडा !

संघीयता कार्यान्वयनमा आएसँगै तीन तहका सरकार बनेका छन् । विगतका स्थानीय निकाय अहिले अधिकारयुक्त स्थानीय सरकार बनेका छन् । तिनको अधिकार मात्रै होइन बजेट पनि बढेको छ । काम र जिम्मेवारी पनि...

सुर्खेत : वैदेशिक रोजगारीको शिलशिलामा कर्णाली प्रदेशबाट दक्षिण कोरियामा रहेका नेपालीहरू संगठित भएका छन् । कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर कर्णाली प्रदेशबाट रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरूको पहिलो...

सुर्खेत : सुर्खेतमा पहिलो पटक उद्यमशीलता तथा नेतृत्व सम्बन्धी सम्मेलन अर्थात् कर्णाली एन्टेरप्रेनेयूर एण्ड लिडरसीप समिट आयोजना हुने भएको छ । ‘समृद्ध कर्णाली, बलियो कर्णाली’ भन्ने मूल नाराका साथ समिट...

काठमाडौं : सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । सापकोटाले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरूपमा निर्वाह गर्न...

जुम्ला : माटोले पुरिएर जुम्लामा दुई जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी बुहारी २४ वर्षीया स्यानुमाया सुनारको मृत्यु भएको हो । घर पोत्ने...

२०७६-१०-१३

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारी र चिकित्सकहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले जिल्ला र तह हेरेर कर्मचारी तथा चिकित्सकहरूलाई भत्ता दिने...