सुर्खेत : प्रथम नगरस्तरीय गजुरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ । वीरेन्द्रनगर–४ भैरबस्थानमा रहेको सोसियल एकेडेमीमा भएको प्रतियोगितामा १० वटा स्वर्ण पदकसहित भैरव माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै सोसियल...

मुगु : नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा रहेको जैविक विविधता संरक्षणका लागि पानी परियोजनाले काम गर्ने भएको छ । रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइराख्न...

२०७६-१०-११

सुर्खेत : आठ लाख रूपैयाँ घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले आठ लाख घुससहित शुक्रवार रङ्गेहात...

सुर्खेत : अदालतमा आउने मुद्दामा ९० प्रतिशत पीडितले बयान फेर्ने गरेको पाइएको छ । जघन्य अपराधका मुद्दामा पनि पीडितले नै बयान फेरिदिँदा न्याय निरूपणमा समस्या हुने गरेको छ ।...

सुर्खेत : समावेशी शिक्षाका लागि प्रविधि आवश्यक भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शुक्रवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना तथा जिल्ला विकास तथा समन्वय इकाईको संयोजनमा...

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार सापकोटालाई सभामुख हुनका लागि...

सुर्खेत : कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गोष्ठीको आयोजना गरेका हुन् । दुईदिनसम्म चल्ने...

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु भूमिमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार ज्ञानेन्द्र...

सुर्खेत : राष्ट्रिय गौरवका अधिकांश आयोजनाको खर्च अवस्था यो वर्ष पनि निराशाजनक देखिएको छ । गत वर्ष केही प्रगति देखिए पनि यो वर्षको ६ महिनायता खर्च केबल १८ प्रतिशत मात्रै...

सुर्खेत : कर्णाली प्रदेशको विकास मोडेल बनाइने भएको छ । पाँच वर्षभित्र समृद्ध कर्णाली निर्माण गर्ने लक्ष्यसहित नयाँ मोडेल तयार गर्न लागिएको हो । प्रदेश योजना आयोगले यसको खाका तयार पारिसकेको...

नेकपाका शर्मा र बिसी विजयी

सुर्खेत : राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । बिहीवार सम्पन्न निर्वाचनमा सत्तारुढ दल नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा...