२०७६-१०-१८

दैलेख : जिल्लाको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरसहित चारजनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले प्रहरीलाई अनुमति दिएको छ । माघ १३ गते जनजाति महासंघको बैठक...

सुर्खेत : सवारी दुर्घटनामा परी बिहीवार एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको पिपिराचोक नजिक ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको...

सेनेटरी प्याड निःशुल्क

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरका सम्पूर्ण महिलाहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरेको छ । नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रवार वीरेन्द्रनगर–१६ स्थित स्वास्थ्यचौकी सानिलेखबाट कार्यक्रमको शुभारम्भ गरिएको...

सुर्खेत : वीरेन्द्रनगर–६ स्थित जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मानवअधिकारको सिद्धान्त र मानवअधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताः मानवअधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत शुक्रवार उनीहरूलाई...

सुर्खेत : टोल विकास संस्थाका प्रतिनिधिहरुलाई सहरी फोहोर व्यवस्थापन सम्बन्धी दुई दिने तालिम दिइएको छ । अक्सफाम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वातावरण सुधार समाजले तालिम दिएको हो । कुहिने फोहोरलाई...

२०७६-१०-१७

सहमतिपछि आन्दोलन फिर्ता

सुर्खेत : टिप्परको ठक्करबाट कालिकोटको महाबै गाउँपालिकाका केशर सिंहको ज्यान गएपछि पीडित पक्षले गरेको आन्दोलन सहमतिपछि फिर्ता भएको छ । आक्रोशित आफन्तले तीन दिनदेखि वीरेन्द्रनगर बजार बन्द गराउनका साथै प्रदर्शन...

सहिदहरुको सम्झना

सुर्खेत : सुर्खेतमा बिहीवार सहिदहरूको सम्झना गरिएको छ । सहिद दिवसको अवसर पारेर कर्णाली प्रदेश सरकारले उनीहरूको सम्झना तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरेको थियो । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका रैथाने बालीहरूको प्रोफाइल बनाउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रैथाने बालीहरूको प्रोफाइल बनाउन थालेको हो । कर्णाली प्रदेशमा...

चट्याङ लागेर एक जनाको मृत्यु

दैलेख : दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महावु गाउँपालिका–६ लामीडाँडामा बुधवार राती चट्याङ लागरे एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते...

एमसीसीबारे नेकपा विभाजित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा विभाजित देखिएको छ । बुधवारबाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा १५ समूह बनाएर छलफल जारी छ ।...