अपरिहार्य यौनिक शिक्षा

यौन शिक्षा समग्र रूपमा मानवसँग जोडिएको विषय हो । यौन तथा यौनिकताको सम्बन्ध मानिसको शारीरिक, भावनात्मक, साँस्कृतिक, सामाजिक र व्यवहारिक पक्षसँग जोडिएको हुन्छ । बृहत्तर यौनिकता शिक्षाका बारेमा जानकारी लिनका लागि...

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम र विपद् प्रतिकार्यका लागि सक्रियतापूर्वक काम गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री शाहीले शुक्रवार कर्णाली प्रदेशका सबै प्रमुख जिल्ला...

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको सुरुका दिनहरूमा भारतबाट फर्किएर क्वारेन्टाइन बसिरहेका व्यक्तिहरूमा मात्र संक्रमण देखिएको थियोे । तर, अहिले संक्रमण समुदायस्तरमा व्यापक रूपमा फैलिसकेको छ । हेलचक्य्राइँका कारण संक्रमण...

२०७७७-०५-०६

वीरेन्द्रनगरमा कोरोना संक्रमणको जोखिम बढेपछि भदौ ९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यसअघि भदौ १ गतेदेखि ५ गते राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञा चार दिन थप गरिएको हो ।...

कृषकलाई स्याउ टिप्ने चटारो

यतिबेला जुम्लाका कृषकलाई स्याउ टिप्न भ्याइ–नभ्याई छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पूर्ण रूपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि कृषक हतारिएका छन् । कृषि विकास कार्यालय जुम्लाका...

उपत्यकामा १५ जना संक्रमित थपिए

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा मात्रै एकैदिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली प्रदेशमा ३३ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये वीरेन्द्रनगर उपत्यकाका मात्रै १५ जना हुन् । जनस्वास्थ्य...

कोरोनाले खोसेको रौनक

अहिले कोरोना भाइरस ‐कोभिड–१९) ले प्रभाव नपारेको कुनै क्षेत्र छैन । कोरोनाले यतिबेला पूरै विश्व नै त्रसित छ । नेपालमा पनि संक्रमण बढ्दै गएको छ । कोरोनाले मानिसहरूको दैनिकीमै ठूलो बदलाब ल्याइदिएको...

सुस्त सुरुवात

बजेट कार्यान्वयन सरकारका लागि सधैं चुनौतीपूर्ण हुने गरेको छ । विगतका वर्षहरूमा लक्ष्यअनुसारको बजेट कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा सरकारको चर्को आलोचना हुने गर्दछ । यो वर्ष...

२०७७-०५-०५

समुदायमा भेटिए ६ जना संक्रमित कर्णालीमा एकैदिन ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत असार २९ गते ४७ जनामा संक्रमण पुष्टि भएको थियो । बुधवार भेटिएका संक्रमितको...

आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज (बिहीवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सरकारले गत वर्षदेखि भदौ ४ गतेलाई...