वीरेन्द्रनगरमा गत साउन २८ गते कोरोना भाइरस ‐कोभिड–१९) पोजेटिभ देखिएका १८ जनाको कन्ट्याक्ट टे«सिङ गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत बसपार्कमा गरिएको स्वाब संकलनमा नौ जनामा संक्रमण...

२०७७-०५-०२

चाडपर्व लक्षित निषेधाज्ञा

निषेधाज्ञा जारी गर्नुको मुख्य कारण बजार क्षेत्रमा देखिएको अत्याधिक भिडभाडका साथै लापरबाही, नजिकिँदै गरेका चाडवाडले निम्तिन सक्ने जोखिम र समुदायस्तरमा कोरोना संक्रमण देखिनु हो । संक्रमण समुदायमा फैलिसकेको अवस्थामा...

कोरोनाका २८ संक्रमित घरमै

कर्णाली प्रदेशमा आइतवारसम्म कोरोना भाइरस ‐कोभिड–१९) का सक्रिय संक्रमित एक सय ४७ जना छन् । त्यसमध्ये कोरोना अस्पताल तथा आइसोलेसन सेन्टरमा एक सय १९ जनाको उपचार भइरहेको छ । उनीहरू चिकित्सक...

सडकका सकस

सडक विकासको आधारभूत पूर्वाधार हो । यसको सम्बन्ध यात्रुहरूको सहज यात्रासँग मात्र जोडिएको हुँदैन, विकासका अन्य पूर्वाधार निर्माण र विस्तारसँग पनि जोडिएको हुन्छ । यात्रुहरूका साथसाथै सवारीका साधनहरू पनि सडकमै गुड्छन् ।...

जनकल्याण बचत तथा ऋण सहकारी संस्था यस वर्ष कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको छ । सुर्खेतको वीरेन्द्रनगर–१ मा रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि....

२०७७-०५-०१

प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन। कर्णाली प्रदेशका पाँच जिल्लामा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । कर्णालीमा राष्ट्रिय...

अर्थतन्त्रको आधार जडिबुटी

मुलुकका अन्य ६ प्रदेशको तुलनामा विकासमा पछि परेको प्रदेश हो, कर्णाली । भौगोलिक रूपमा पनि विकट छ । आर्थिक रूपमा कमजोर रहँदै आएको छ । गरिबीले पिल्सिएको छ । विगतको केन्द्रीकृत शासन प्रणालीबाट...

२०७७-०४-३२

स्वस्थ जीवनका लागि साइकल

दैनिक जीवनयापनका लागि होस् या मनोरञ्जनका लागि, आफन्त भेटघाट होस् अथवा रोजगारीका लागी ‘यात्रा’ मानव जीवनको अत्यावश्यक कार्य हो । अझ किनमेल र अन्य कुनै पनि प्रयोजनमा हामीले एक ठाउँबाट...

मास्क लगाएका कृष्ण

‘या बे आइटी के छ ?’ ध्यान एकाग्र भएको बेला परेको चट्याङ जसरी आइतेमाथि बर्सिन्छ रहिना । ‘या सिसिकी छोट्टीअ क्या जर्काउँदी छै ? आज बाह (बेलुका) खेल्ल जान्या होइ...