राजधानीमा कमजोर सुरक्षा

चोरीका घटनाले व्यवसायमा बढ्दो असुरक्षा वीरेन्द्रनगर बजार कर्णाली प्रदेशकै प्रमुख व्यापारिक केन्द्र हो । यहाँ ठूला तथा साना लगानीका थुप्रै व्यवसाय सञ्चालनमा छन् । तर, व्यवसाय भने सुरक्षित छैनन्...

कर्णाली प्रदेशमा पाँच हजार बढीले कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आइतवारसम्म पाँच हजार पाँच सय ५६ जनाले ‘कोभिसिल्ड’ खोप लगाएका हुन् । यही...

दुर्गममा खानाकै दुःख

अनुदानको चामल ढुवानीमा ढिलाइ, अधिकांश खाद्य डिपो रित्तै, मूल्यभन्दा ढुवानी खर्च दोब्बर कर्णालीका १० मध्ये अधिकांश जिल्लामा खाद्यान्नको अभाव हुने गरेको छ । स्थानीय उत्पादनले वर्षभरी खान नपुग्ने भएपछि यहाँ...

नेत्रविक्रम चन्द (विप्लव) समूहका पाँचजना कार्यकर्ता रुकुमपश्चिमबाट पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१, रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आइतवार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम...

२०७७-१०-१९

डीपीआर अन्तिम चरणमा

भेरी पम्पिङ आयोजना वीरेन्द्रननगर उपत्यकाको खानेपानी समस्या दीर्घकालीन समाधान गर्न ‘भेरी पम्पिङ’ आयोजनाको काम अघि बढाइएको छ । उपत्यकामा बढ्दो खानेपानीको मागलाई आपूर्ति गर्न ठूलो लगानीमा भेरीको पानी ल्याइँदै छ ।...

सिटी बसपार्कमा सरसफाइ

सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा शनिवार सरसफाइ गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय र मिशन नेपाल राष्ट्र निर्माण अभियानकोे संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । पार्कमा जथाभावी फालिएको प्लाष्टिकको...

पञ्चकोशी यातायात प्रा.लि. ले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रा.लि. को प्रथम साधारणसभा शनिवार वीरेन्द्रनगर सम्पन्न भएको हो । साधारणसभाको बन्दसत्रले सचिव निर्मलकुमार डाँगीको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विश्व...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित भेलामा नेकपाका केन्द्रीय तथा स्थानीय नेताहरूले सम्बोधन गरेका छन् । नेकपा सुर्खेत जिल्ला कमिटी सदस्य...

२०७७-१०-१८

अख्तियारको भूमिका

हरेक सार्वजनिक निकायमा वा व्यक्तिमार्फत हुने अख्तियारको दुरूपयोगको निगरानी, अनुगमन, अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने दायित्व बोकेको निकाय हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोग । पद वा अधिकारको...

‘खोप बन्ला र ? भन्ने थियो । बन्यो । लगाउने मौका पनि मिल्यो । अभियानको सुरूमा खोप लगाएका हामीलाई यसबाट कुनै समस्या आएन । हजुरहरू पनि ढुक्क भएर लगाउनुहोस् है,’ प्रदेश स्वास्थ्य सेवा...