साझा संवाद २०५२ सालदेखि करिब दश वर्ष चलेको सशस्त्र द्वन्द्वमा पश्चिम नेपाल अलि बढी नै प्रभावित भयो । द्वन्द्वका क्रममा हजारौं नागरिकले ज्यान गुमाए । हजारौं अङ्गभङ्ग भए ।...

कानुन बनाउँदा नागरिकहितलाई ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । नागरिक संवाद केन्द्र सुर्खेतले बुधवार वीरेन्द्रनगरमा अयोजना गरेको कार्यक्रमका सहभागीहरूले कानुन जनमैत्री हुनुपर्ने बताएका हुन् । कर्णाली प्रदेशसभा सदस्य राजु नेपालीले हरेक...

अवैध काठ बरामद

सुर्खेत प्रहरीले ठूलो परिमाणमा अवैध सालको काठ बरामद गरेको छ । प्रहरीले भेरीगंगा नगरपालिकाबाट एक सय ४७ थान (७७ दशमलव ६४ क्यूफिट) काठसहित १२ जनालाई नियन्त्रणमा लिएको हो । बुधवार दिउँसो...

कोरोनाविरुद्ध खोप

कर्णालीमा पहिलो दिन झन्डै आठ सयले लगाए कोभिसिल्ड कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बुधवारदेखि देशैभर लगाउन सुरू गरिएको छ । पहिलो दिन कर्णाली प्रदेशका १२ वटा खोप केन्द्रबाट कोरोना भाइसविरुद्धको...

विकासमा विभेद

सबै सार्वजनिक निकायहरूमा सबै नागरिकको सहज पहुँच हुनुपर्दछ । नेपालको संविधानले पनि यही व्यवस्था गरेको छ । अर्थात् हरेक सरकारी कार्यालय, भवन र बाटाहरू अपाङ्गमैत्री हुनुपर्ने प्रावधान छ ।...

२०७७-१०-१५

२०७७-१०-१४

पीडित नै न्यायबाट वञ्चित

पीडकलाई संरक्षण दिएको अधिकारकर्मीको आरोप जिल्ला अदालत सुर्खेतमा चार वर्षको अवधिमा जातीय छुवाछुतका पाँच वटा मात्र उजुरी दर्ता भए । जसमा तीन वटा मुद्दा फैसला भएपनि अझै दुई वटा मुद्दा...

कोरोनाविरुद्धको खोप अभियान आजदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान बुधवार (आज)बाट सुरु हुँदैछ । कोरोनाविरुद्धको खोप कर्णाली प्रदेश लगायत देशभर लगाइँदै छ । कर्णाली प्रदेशमा पनि यसको तयारी गरेर...

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको फुटको असर सामुदायिक संघ–संस्थामा पनि पर्न थालेको छ । सामुदायिक वन उपभोक्ता समिति गठनमा नेकपा ओली र प्रचण्ड–नेपाल समूह छुट्टाछुट्टै प्यानल बनाएर...

लागूऔषधसहित एक जना पक्राउ

  लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २५ वर्षीय सरोज पन्तलाई ब्राउन सुगरसहित प्रहरीले सोमवार राती पक्राउ गरेको हो । पन्त शंकास्पद तरिकाले हिँडिरहेको...

वीरेन्द्रनगर नगरपालिकामा रहेका घरपालुवा तथा अन्य कुकुरहरूका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । संघ, प्रदेश र स्थानीयतहको सहकार्यमा कुकुरहरूको बन्ध्याकरण र रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम...