अघिल्लो वर्षको तुलनामा ५३ हजार बढी बेरोजगारको सूचीमा रोजगारी माग्ने सल्यानमा धेरै, मुगुमा थोरै कर्णालीका झण्डै डेढ लाख बेरोजगारले सरकारसँग रोजगारीको माग गरेका छन् । सरकारले संकलन गरेको बेरोजगारको सूचीमा...
प्रवेशमान मानन्धर सहकारी अभियन्ता हुन् । उनी करिब दुई दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील छन् । सहकारी स्थापना, सञ्चालन र व्यवस्थापनमा लामो अनुभव संगालेका उनी हाल सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक हुन् ।...
कोरोना कहरकैबीच विद्यार्थीलाई पढ्न बोलाइयो सरकारले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएपछि छठ लगत्तै शैक्षिक गतिविधि अघि बढाइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) कहरकैबीच कर्णाली प्रदेशका सामुदायिक तथा संस्थागत...
चौमासिक सकिनै लाग्दा बजेट, असारे विकास दोहोरिने पक्का, सुरू भएनन् रोजगार कार्यक्रम स्थानीय तहहरूले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट अझै कार्यान्वयनमा गएको छैन । कतिपय तहहरूले वार्षिक बजेट नै...
वीरेन्द्रनगर–९ लाटीकोइलीका सिन्धुराज श्रेष्ठ पूर्वनिजामती कर्मचारी हुन् । ल्याब टेक्निसियन (छैटौँ अधिकृत) उनले मलेरिया रोकथाम तथा नियन्त्रणमा साविकको सुदूर र मध्यपश्मिाञ्चलका विभिन्न जिल्लामा रहेर काम गरे । वि.सं. २००७ मंसिर...
वीरेन्द्रनगर-७ इत्रामका इन्द्रप्रसाद गौतम कामको शिलशिलामा बुधवार दिउँसो मालपोत कार्यालयमा पुगे । सेवा लिनुअघि उनले हात धुन खोजे । कार्यालयको आँगनमा पानी ट्याङ्की थियो । हात धुन ट्याङ्की नजिक पुगेका उनले धारो...
वीरेन्द्रनगर–११ निवासी धीरेन्द्रप्रसाद शर्मा (लम्साल) भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुुख छन् । वि.सं. २०३८ जेठ २३ गते बुवा देविराम शर्मा र आमा शितला शर्माको कान्छो सन्ताका रूपमा दैलेखको भगवतिमाई...
वीरेन्द्रनगर–६ मा लगनशील कोसेली टेक्सटायल उद्योग सञ्चालनमा छ । कोरोना भाइरसका कारण लामो समयको बन्दाबन्दीमा यो उद्योग पनि पूर्णरूपमा बन्द रह्यो । लकडाउन खुल्यो । ढाकाका कपडा उत्पादन गर्दै आएको उक्त उद्योग...
झण्डै ६ महिनापछि खुल्न थालेका विद्यालयहरूको पठनपाठनमा फेरि अन्योलता देखिएको छ । सरोकारवाला निकायको समन्वयको अभावले अन्योलको वातावरण सिर्जना भएको हो । विद्यालय सञ्चालनबारे स्थानीय तह, प्रशासन र विद्यालयबीच समन्वय हुन...
वीरेन्द्रनगर–४ भैरवस्थानका किरण किशोर सापकोटा सानैदेखि सामाजिक कार्यमा लागे । खै किन ? उनको मन सामाजिक कर्ममै तानियो । चार÷पाँच वर्षको भइसक्दा पनि उनलाई आमाले बोकिरहन्थिन् । आमाले आफ्नै उमेरका अरु जस्तै...
कर्णाली प्रदेशका कतिपय बस्ती अहिले पनि आधारभूत खानेपानीको सुविधाबाट वञ्चित छन् । ती बस्तीहरूले खोला तथा नदीकै पानी प्रयोग गर्दै आएका छन् । खानेपानीको सुविधा नहुँदा प्रदेशमा ठूलो जनसंख्या अझै पनि...
कलाकार प्रेमदेव गिरीले साइकल चढ्न थालेको तीन दशक बित्योे । २०४६ सालदेखि उनी निरन्तर साइकलमै यात्रा गर्छन् । साइकल नै उनको मुख्य सवारी साधन हो । घुमघाम र यात्राको सारथी हो ।...