निर्वाचन आयोगले पुनः फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सञ्चालन गर्दैछ । सुर्खेतमा पनि आगामी यही पुस १७ देखि एक महिनासम्म नामावली संकलन र अद्यावधिकको कार्य गरिँदैछ...

तपाईं आफ्नो मन्त्रालयलाई कसरी परिभाषित गर्न चाहनुहुन्छ ? यो बडो मुस्किलको जिज्ञासा हो । नाममा हाम्रो मन्त्रालय एकातिर छ, तर नाम अनुसारका योजना र कार्यक्रम अरूतिरै छन् । म...

गुरुजीको घर कता पर्यो ? -दैलेखमा जन्मिएर सुर्खेतमा जिन्दगीको मज्जा लिइरहेछु । कसरी मिल्दो रहेछ मज्जा ? -आफ्नो काममा खुसी हुन सके त्यसै मिल्छ मज्जा । त्यसो भए खुशी...

नेपाली कांग्रेसको युवा सङ्गठन तरुण दल सुर्खेतको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्वसमेत निर्वाचित भएको छ । पछिल्लो समय युवाहरू राजनीतिप्रति निराश बन्दै गएको र दलहरूले पनि...

वि.सं. २०६४ सालमा स्थापना भएको सुर्खेत जिल्ला ब्याटमिन्टन संघ यतिबेला एउटा बृहत योजनाका साथ अघि बढिरहेको छ । संघले सुर्खेतमा एउटा बहुउद्देश्यीय कभर्ड हल निर्माणको उद्देश्य राखेको छ ।...

लिलाराम सुवेदी संयोजक, सुर्खेत आँखा  अस्पताल सञ्चालक समिति नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतले सञ्चालन गरेको सुर्खेत आँखा अस्पताल सञ्चालक समितिका संयोजक हुन् लिलाराम सुवेदी । रेडक्रस जिल्ला शाखा...

बाजा, गीत र नाटकको संरक्षण, सम्वद्र्धन र विकासका लागि सुर्खेतका कलाकारहरू आफै मिलेर गठन गरिएको संस्था हो, बागीना समूह । कला र सङ्गीतका क्षेत्रमा क्रियाशील बागीनाले राष्ट्रियस्तरमै आफूलाई स्थापित...

बाँके बनकटवा गाविस–४ घर भएकी गोमा परियार पिता मानबहादुर परियार र माता जयकला परियारको कोखबाट जन्मिएकी हुन् । बाल्यकालदेखि नै गीत संगीतमा रुची राख्ने उनी ७÷८ कक्षामा पढ्दादेखि नै...

गोविन्दराज योगी ]केन्द्रीय सदस्य, नेपाल क्रान्तिकारी युवा संघ नेपाल मजदुर सान पार्टी निकट नेपाल क्रान्तिकारी गोविन्दराज योगीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, योगीसँगको कुराकानी ः युवा संघको छैठौं...

जमुना पौडेल प्रमुख, महिला तथा बालबालिका कार्यालय, सुर्खेत सुर्खेतमा महिलाहरूले हाल भोगिरहेका मुख्य समस्याहरू के हुन् ? सुर्खेतमा महिलाहरूले हाल भोगिरहेको मुख्य समस्या भनेको घरेलु हिंसा नै हो ।...

कमलराज रेग्मी तपाईंको उम्मेदवारी किन ? म वि.सं. २०४६ सालदेखि नै कांग्रेसको राजनीतिमा निरन्तर लागेको छु । विद्यार्थी राजनीतिबाटै मैले आफ्नो पार्टीप्रतिको जिम्मेवारी निर्वाह गर्दै आएको छु । पार्टी...

यज्ञबहादुर बिसी तपाईंको उम्मेदवारी किन ? म वि.सं. २०३६ सालदेखि नै कांग्रेसको राजनीतिमा निरन्तर लागेको छु । पञ्चायतविरुद्ध मैले विद्यार्थीकालदेखि नै सङ्घर्ष सुरु गरें । देशमा भएका राजनीतिक परिवर्तनहरूमा...