कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिँदैछन् । प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रो पटक संसद्बाट आफूलाई अनुमोदन गराउनुपर्ने भएको छ ।...
कर्णाली प्रदेश सरकार गठन भएको एक सय दिन पनि पुगिसकेको छैन, मुख्यमन्त्री राजकुमार शर्माले दुई पटक विश्वासको मत लिइसकेका छन् । गत पुस अन्तिम साता मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले माघ...
कर्णाली प्रदेशको राजनीतिक समीकरण फेरि बदलिने भएको छ । नेकपा (एमाले) प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले आइतवार पदबाट राजीनामा दिएका छन् । आर्थिक मामिला...
कर्णाली प्रदेशले सुरुवातदेखि नै कर्मचारी अभाव झेल्दै आएको छ । दरबन्दीअनुसार कर्मचारी नै छैनन् । मुलुक संघीयतामा गइसक्दासम्म पनि यसको समाधान हुन सकेको छैन । प्रदेश सरकारको पहिलो पाँच...
कर्णालीमा विकासका पर्याप्त पूर्वाधार छैनन् । सडक पूर्वाधारकै अभाव छ । हवाईमार्गको पहुँच न्यून छ । त्यसमाथि निर्माण थालिएको आयोजना पनि समयमै सम्पन्न हुँदैनन् । कालीकोटमा तीन दशकअघि नै...
क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । यो रोगबाट पीडितको संख्या ठूलो छ । सुर्खेत जिल्लामा पनि क्यान्सरका बिरामी बढेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी...
स्थानीय सरकार सुरुवातदेखि नै विवादको वरीपरी रहे । बेथितिका अनेक श्रृंखलाका बिचमा आर्थिक दुरूपयोग र भ्रष्टाचारका विषय सधै चर्चामा रहे । कहिले कर्मचारीबाट त कहिले जनप्रतिनिधि नै यस्ता विवाद र बेथितिमा...
स्थानीय तहले ठूलो संख्यामा करारमा कर्मचारी भर्ना गरेका छन् । पालिकाका कर्मचारीदेखि विद्यालयका शिक्षकसम्म करार र अस्थायी छन् । दरबन्दीअनुसार पदपूर्ति हुन नसकेपछि विभिन्न स्रोतबाट खर्च व्यवस्थापन गर्नेगरी करारमा नियुक्त गर्ने...
तीन तहका सरकार सञ्चालनमा आएको लामो समय भएको छैन । नयाँ संविधान जारी भएर संघीयता कार्यान्वयनमा आएसँगै मुलुकमा निर्वाचनमार्फत तीन तहका सरकार सञ्चालनमा आए । तीन तहमध्ये सबैभन्दा तल्लो...
राष्ट्रिय राजनीतिमा आएको बदलाबले प्रदेशको राजनीति पनि प्रभावित हुने गरेको छ । संसदीय निर्वाचनअघि, निर्वाचनपछि र राष्ट्रपतिको चयनको चक्रमा देखिएको राजनीतिक परिदृष्य त्यसैको उदाहरण हो । केन्द्रमा सत्तागठबन्धन र समीकरणमा फेरबदल...
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । शुक्रवार प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका उनलाई राष्ट्रिय प्रजातन्त्र (राप्रपा) बाहेकका दलहरूले समर्थन गरेका हुन् । नेकपा (माओवादी...
कर्णाली प्रदेशमा कृषि उत्पादनको प्रचुर सम्भावना छ । तर अहिले उत्पादन अत्यन्तै न्यून छ । उत्पादित वस्तुहरूको बजारीकरणमा पनि समस्या छ । जसले गर्दा कृषकले अपेक्षित लाभ लिन सकेका छैनन् । यद्यपि, कर्णाली...