जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको योजना अघि बढ्न सकेको छैन । आयोजनाको ‘प्रि–फिजिविलिटी’ अध्ययनमै अलमल देखिएको छ । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक...
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारको योजना लामो समयदेखि चर्चामा छ, तर पूरा हुन सकेको छैन । कहिले बेवास्तामा परेर त कहिले विभिन्न विवाद र अवरोधका कारण आयोजना...
कर्णाली राजमार्ग र रत्न राजमार्गका सडकमा आवधिक मर्मत गरिने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने...
मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको कामले गति लिएको छ । धुलियाबिट–भेडाबारी सडक खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सडक निर्माणको काम...
वीरेन्द्रनगरलाई प्रविधियुक्त ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने योजना नगरपालिकाले अघि सारेको छ । सोही योजनाको आधार तयार गर्न भनेर केहीवर्षयता विभिन्न प्रयासहरू पनि थालिएका छन् । बजार क्षेत्र तथा...
कर्णाली प्रदेशका दुई ठूला जलविद्युत आयोजना सञ्चालनका लागि लगानी जुटाउन पहल थालिएको छ । हुम्ला कर्णाली–१ जलविद्युत आयोजना र हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाका लागि रुरु जलविद्युत परियोजनाले लगानी सुनिश्चित...
कर्णाली राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाइने भएको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउन लागिएको हो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठूला उपकरण ल्याउनुपर्ने भएपछि...
कर्णाली प्रदेशका दुई वटा विमानस्थल निर्माण सम्पन्न भइसकेर पनि सञ्चालनमा आउन सकेका छैनन् । पटक–पटक परीक्षण उडानको कार्यतालिका प्रभावित हुँदै आएको छ । कालीकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थल शनिवार परीक्षण...
विभिन्न दिवस होस् या अभियान र नयाँ कामको थालनी गर्दा वृक्षारोपण गर्ने गरिएको छ । वृक्षारोपण प्रकृति संरक्षणको महत्वपूर्ण कार्य हो । यसले वातावरणीय सन्तुलन बिग्रन नदिन र हरियाली...
मुगु–कर्णाली जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । एक हजार नौ सय दुई मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको संरचना, कार्यालय भवन, आवासलगायतका क्षेत्रको लागि जग्गा अधिग्रहण गर्न...
अहिले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन चलिरहेको छ । सभाको बैठक भने नियमित सञ्चालन भइरहेको छैन । भएका बैठकहरू पनि औपचारिकतामै सिमित हुने गरेका छन् । सरकारले विजनेश नदिँदा...
महिलामाथि जघन्य प्रकारका अपराध भइरहेका छन् । हिंसाजन्य घटना नियन्त्रण हुन सकेको छैन । बलात्कारजस्ता बर्बर अपराध श्रृंखलाबद्ध रूपमा दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनाले समाजलाई असुरक्षित बनाउँछ...