जुम्लाको गढीगाउँ । पातारासी हिमालको काखमा अवस्थित गढिगाउँ रैथान बालीले आत्मनिर्भर छ । नेपालका ११ वटा रैथाने बालीमध्ये अधिकाँश बाली जुम्लामा पाइन्छन् । पोषणको दृष्टिले महŒवपूर्ण मानिने रैथाने बाली लोपहुने खतरा बढिरहँदा...
‘ल हाल्न एक गिलास अहिले पारेको ।’ ‘भो पर्दैन । खाना खाएर पनि कति खानु सकेको रक्सी !’ ‘के भो त खाएर बाहिर जानु छैन, आफ्नै स्वास्नीसँग सुत्नु त होनी...
जति लेख्यो त्यति सिक्ने उत्सुकता जाग्दो रहेछ । बहुत धेरै पढ्नुपर्ने रहेछ । लेख्नु भनेको आफैलाई अभिव्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम रहेछ । अंग्रेजी क्यालेण्डरको २०२२ मा मेरो यो बाईसौं लेख हो ।...
सास, साहस र स्नेहको कथा उप–शीर्षक राखेर सृजित ‘शून्यको मूल्य’ कृतिलाई लेखकले सिर्जनात्मक गैरआख्यान भनि दाबी गरेका छन् । जसमा डाक्टरको जीवनका अनुभूति, ज्ञान र घटना मिश्रित छोटा–लामा...
सुर्खेतमा यही पुस १ गतेदेखि बुद्ध एयरको एटिआर–७२ जहाज न्यूनतम् भाडादर सात हजार रूपैयाँ तोकेर काठमाडौ–सुर्खेत, सुर्खेत–काठमाडौं नियमित उडान गरिरहेको छ, जो सबैका लागि खुसीको खबर हो । विमानस्थल...
चुनावपछि देशले राजनैतिक निकास पाउँछ कि भन्ने जनताको थोरै आशामा फेरि निराशाको बाक्लो कुइरो लागेको छ। हाम्रो नियतिमा फेरि तिनै दुर्दशा दोहोरिने संकेत देखा पर्दै आइरहेको छ। निर्वाचन परिणामले...
मान्छेले आफ्नो जीवनको सुरुवातको विन्दु सम्झनु प¥यो भने केलाई सम्झन्छ होला ? कि सबैभन्दा खराब समय कि सबैभन्दा सुखद समय ? होइन भने मान्छे कहाँबाट साच्चै बाँच्न सुरु ग¥यो...
तिम्रो माया मर्दैन सुखी तिला नदी कर्णाली नसुकी । नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना…। सुर्खेती रंगकर्मका शिखर पुरुष प्रेमदेव गिरीसँग रंगकर्मको गतिविधि गर्ने संस्था...
बढ्दो विज्ञान र प्रविधिको प्रयोगका बारेमा हामी जानकार नै छौँ । केही समय अगाडिको कुरा हो । एकजना बाह्र कक्षामा पढ्ने भाइसँग भेट भयो । चिनजान नभएको हुँदा केही समय चिनजान र...
‘नानी’ शब्द मलाई असाध्यै प्रिय लाग्छ, किन कि मैले छोरीलाई यही नामले बोलाउँछु । कामबाट बेलुका म घर पुग्दा नानी थिइन् । कलेज पढ्ने आफ्ना सँगी–सहेलीका घरतिर त गइहोली भन्ने अड्कल...
मितिः जहिले तिमि पढ्छौ, तहिले प्रिय, तिमीले पठाएको मेल मैले प्राप्त गरँे । मेलमा तिमीले आफू साहित्य क्षेत्रबाट टाढा जान लागेको हुनाले आजसम्म आफूले जेजति रचेको थिए ति सबै...
केही वर्ष अगाडि विद्यार्थी आन्दोलनलाई बुझ्ने व्यक्तित्वहरूले जसरी बुझ्नुहुन्थ्यो, त्यो भन्दा केही फरक काम गर्नुपर्छ भन्ने स्थितिमा अहिलेको विद्यार्थी आन्दोलन रहेको छ । त्यो समयको माग हो भन्ने विद्यार्थी संठनहरूको...