कर्णाली प्रदेश फलफूल खेतीका लागि उपयुक्त मानिन्छ । स्याउ, सुन्तला, ओखरसहित अनेकौं फलफूल उत्पादन हुन्छ । तर व्यापायिकता नपाउँदा फलफूल खेतीबाट उल्लेख्य लाभ हासिल गर्न भने चुकेको देखिन्छ ।...
कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको गति सुस्त छ । चालु आर्थिक वर्षको सुरुवाती पाँच महिना बितिसक्दा पनि निकै न्यून बजेट खर्च भएको छ । खर्च सुस्त हुँदा प्रदेश सरकारको...
कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेशले गरेको संगठन तथा व्यवस्थापनअनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा सकस भएको हो । संघीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश...
कर्णाली प्रदेशको पूर्वाधार विकासमा उल्लेख्य प्रगति भइसकेको छैन । अन्य प्रदेशको तुलनामा कमजोर नै छ । विगतको तुलनामा पूर्वाधार विकास भएपनि अझै पनि कतिपय पूर्वाधार निर्माणको गति सुस्त छ...
कर्णाली प्रदेश सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा बहुवर्षीय आयोजना कार्यान्वयन गर्ने भएको छ । आवश्यकताको आधारमा आयोजना छनोट गरेर कार्यान्वयन गर्न लागिएको हो । विगतमा संसदीय क्षेत्र पूर्वाधार विकास...
कर्णालीमा दर्जन बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पुरा गरेका छैनन् । प्रक्रिया नै पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजाराँै बालबािलका आश्रित छन् । वीरेन्द्रनगर नगरपालिकाले मापदण्ड पूरा नगरेका...
कर्णाली प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवाको सहज पहुँच छैन । सामान्य रोग–बिरामले पनि नागरिकलाई सास्ती दिने गरेको छ । पहाडी तथा हिमाली जिल्लाका नागरिकलाई सुर्खेत, नेपालगञ्ज वा काठमाडौं नै...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनको गति बढाउन सकेको छैन । यो वर्ष पनि विकास बजेट खर्च निराशाजनक नै छ । कर्णाली प्रदेश सरकारको मंसिर महिनाको...
औद्योगिक विकासका लागि सरकारले विभिन्न समयमा विभिन्न नीति र योजना ल्याउने गरेको छ । तर त्यसको कार्यान्वयन हुन नसक्दा त्यसरी ल्याइएका योजना अलपत्र पर्दै आएका छन् । आर्थिक वर्ष...
जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको तीन वर्ष बित्यो । तर भूकम्पका कारण घरबास गुमाएकाहरु तीन वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कार्तिक १७ गते जाजरकोटको...
लामो अध्ययनपछि दैलेखमा प्राकृतिक ग्यास रहेको पत्ता लाग्यो । चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखमा २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको...
कर्णाली प्रदेशमा पछिल्लो समय अर्गानिक वस्तु उत्पादनमा कृषकहरुको आकर्षण बढेको छ । प्रदेश सरकारले नै अर्गानिक प्रदेश बनाउने योजना अघि सारेपछि कृषकहरु पनि सोहीअनुसार अर्गानिक उत्पादनमा केन्द्रित भएका छन्...