वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा तोडफोड गरिएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विश्वविद्यालयको कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले मंगलवार...
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकारितामा क्रियाशील नरहेका ९० जना साधारण सदस्यहरूको सदस्यता खारेजीका लागि सिफारिस गरेको छ । महासंघको मंगलवार बसेको जिल्ला कार्यसमितिको बैठकले निर्णय गरेको हो ।...
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावकारी हुन नसकेको जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले कर्मचारी दरबन्दी अभावमा प्रभावकारी सेवा प्रवाहमा...
सुर्खेत ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कपको उपाधि हात पारेको छ । आज भएको फाइलनमा मकाउलाइ १-० ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको जीतमा सुजल...
वि.सं. २०२० सालमा राजा महेन्द्र रारा तालमा पुग्दा उनले गरेको बयान लेखेको ढुङ्गालाई रारा ताल छेउमा रहेको एक रुखको भेदमा राखिएको छ । राजा रारामा पुग्दा राराको सौन्दर्यमा मन्त्रमुग्ध...
उत्पादनको दृष्टिकोणले अत्यन्तै राम्रो मानिने क्षेत्र हो, तराई । नेपालको अधिकांश कृषि उत्पादन तराईमा नै हुन्छ, खासगरि खाद्य बालीको उर्बर भूमि हो तराई । गतवर्ष जारी भएको नेपालको संविधान...
काठमाडौं २८ कात्तिक । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १० औं पटक आमरण अनसन सुरु गरेका छन् । उनका नौ माग यस्तो छन् : १. वरिष्ठताका आधारमा तत्काल...
काठमाडौं २८ कात्तिक । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १० औं पटक आमरण अनसन सुरु गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु...
सुर्खेत, २८ कात्तिक । सुर्खेत प्रहरीले पक्राउ गरेका ६ जना बन्दकर्ताको नाम खुलेको छ । आज विहान स्थानीय यरीचौकबाट पक्राउ पर्नेहरुमा कमलसिंह बुढा, कमल नेपाली, खगेन्द्र रोकाय, गोमा वली...
सुर्खेत, २८ कात्तिक । सुर्खेतमा बन्द गराउँदै हिडेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरको यरीचौकबाट विहान ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय...
सुर्खेत, २७ कात्तिक । स्थानीय तह पुनर्संरचनामा वीरेन्द्रनगर नगरपालिकाबाट छुट्याइएको भन्दै आन्दोलनमा उत्रिएका सटाखानीवासीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार साटाखानीमा भएको सर्वदलीय बैठकले साटाखानी गाविसलाई दुई वटा वडामा...
सुर्खेत, २७ कात्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ । आज लाओसलाई २-१ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । लाओसविरूद्धको सेमिफाइनल...