लोकसङ्गीतका अथक योद्धा

झट्ट हेर्दा चङ्गेज खानजस्तो हुलियामा कुदाकुद गरिरहने प्रेमदेव गिरीको दैनिकी फट्यांग्राको वेग जत्तिकै छ । अघिल्लो दिन बेलुका उनी सुर्खेतमा थिए, भोलिपल्ट काठमाडौं भेटिए । फेरि अर्को दिन छोटो...

एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले आज (सोमबार) श्रीलङकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने एक बजेपछि थाइल्याण्डस्थित थाइ क्रिकेट स्टेडियमम सुरु हुनेछ ।...

संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको...

सुर्खेतमा अब प्रादेशिक राजधानीका लागि आधार तयार गर्ने विकास योजनाहरू मात्र छनौट गरिने भएको छ । हालसम्म मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको सुर्खेत अब प्रदेश नम्बर ६ को राजधानी बन्ने...

सधैं संक्रमणकाल ?

एउटै शब्दले धेरै लामो समयसम्म प्रतिनिधित्व गरेको उदाहरण बनेको छ, नेपाल । धेरै वर्षदेखि अझ भनौं माओवादीे हिंसाको अवतरण र दोस्रो जनआन्दोलनको समाप्तीसँगै हामी सबैले सबैभन्दा बढी प्रयोग गरेको...

सुर्खेतमा नेपालकै पहिलो अत्याधुनिक खाद्यान्न भण्डार (गोदाम) बन्ने भएको छ । प्रस्तावित ६ नम्बर प्रदेशको खाद्य सुरक्षालाई केन्द्रविन्दुमा राखेर कर्णालीमा उत्पादित गेडागुडीलगायत खाद्यान्न भण्डारणका लागि सुर्खेतमा वातानुकूल गोदाम बनाउन...

आफुखुसी मासुको मूल्य वृद्धि

सुर्खेत, १२ मसिर । यहाँका व्यवसायीहरुले आफूखुसी मासुको मूल्यवृद्धि गरेका छन् । प्रति केजी पाँच सयमा बिक्री हुँदै आएको खुसीको मासुको मूल्य वृद्धि गरी ६ सय रुपैयाँ बनाइएको हो...

सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आइतवारको बैठकमा पनि दर्ता हुन सकेन । मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने...

काठमाण्डौमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा सुर्खेती कलाकार प्रेमदेव गिरीले निर्देशन गरेको फिल्म उत्कृष्ट भएको छ । सुर्खेतको अर्का कलाकार रत्नबहादुर विश्वकर्माको जीवनमा आधारित रहेर यो फिल्म बनाइएको हो...

जुल्लाको चन्दननाथ मन्दिरमा चोरी भएपछि स्थानीयबासी प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । प्रहरी र प्रशासनको छेउमै रहेको मन्दिरभित्रबाट बहुमूल्य मुर्ति चोरी भएपछि स्थानीयहरुले आन्दोलन थालेका हुन् । आइतबार बिहानैदेखि...

स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समिति रुकुमले जिल्लामा १० वटा स्थानीय तह बनाउने प्रस्ताव केन्द्रमा सिफारिस गरेको छ ।   स्थानीय तह पुनर्संरचना आयोगले कार्यविधि परिमार्जन गर्दै सोही...

नागरिकता नहुँदा सुर्खेत मैनतडा निवासी विर्मा विकले निकै सास्ती ब्यहोर्नु पर्यो । नागरिकता नभएकै कारण स्थानीय उपभोक्ता समूह र आमा समूहमा बस्न पाइनन् । आफ्नै नागरिकता नभएपछि उनलाई छोराछोरीको...