सूचना प्रविधि क्षेत्रको विश्वमै हुने ठूलो प्रतियोगितामध्येको माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीपमा कर्णालीले पनि सहभागिता जनाउने भएको छ । प्रतियोगितामा कर्णाली प्रदेशका विद्यार्थीहरूले पनि प्रतिस्पर्धा गर्ने भएका हुन् ।...

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जिल्ला समिति सुर्खेतले आफ्ना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गत माघ १६ गते मालपोत कार्यालय सुर्खेतमा पुगेका नेमकिपाका...

६ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) का थप ६ जना संक्रमित भेटिएका छन् । बिहीवार ३६ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार...

२०७७-१०-२३

सडकमा अराजकता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले बिहीवार आमहड्तालको आयोजना ग¥यो । संवैधानिक आयोगमा बलजफ्ती गरिएको नियुक्त र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा भनिएको बन्द आह्वानले मुलुक नै प्रभावित...

कर्णाली प्रदेशसभाले बुधवार प्रदेशसभाको स्थापना दिवस मनायो । प्रदेशसभा सचिवालयले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह...

सरकारका पछिल्ला कदम तथा संवैधानिक निकायमा गरेको नियुक्तीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार (आज) आमहड्तालको घोषणा गरेको छ । उनीहरूले यातायात, बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्थालगायत क्षेत्र...

२०७७-१०-२२

सरकारको अक्षमता

संविधानले नै संघीय प्रणाली अवलम्बन गरेपछि प्रदेश सरकार बन्यो । प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्यो । यो अवधिमा सरकार चौतर्फी आलोचनाको घेरामा पर्दै आएको छ । सुरुवाती...

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम कार्यान्वयनलाई नतिजामुखी बनाउन कार्यसम्पादन करार सम्झौता गरेको छ । सरकारले विभागीय मन्त्री तथा मातहतका निकायसँग समयमै बजेट खर्च गर्न सम्झौता गरे...

स्थानीय तहमा सौर्य ऊर्जा

कर्णाली प्रदेशका पाँच वटा स्थानीय तहमा सौर्य प्रणालीबाट विद्युत उत्पादन गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ती पालिकामा सौर्य ऊर्जा प्रणाली जडान गरिने भएको हो । केन्द्रको अनुदान र...

असुरक्षित राजधानी

कर्णाली प्रदेश राजधानीमै पछिल्लो समय व्यवसायमा असुरक्षा बढ्दो छ । दैनिकजसो चोरीका घटना हुन थालेका छन् । यसले व्यवसायीहरूलाई त्रसित बनाएको छ । कमजोर सुरक्षा व्यवस्थाका कारण व्यवसायको लगानी असुरक्षित बनेको हो ।...