जाजरकोट : बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का वीरबहादुर गिरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन्...

आठबीसमा एमाले विजयी

दैलेख : दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन् । प्रमुख...

डोल्पा – डोल्पो बुद्व गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित भएका छन् । उनले पाँच सय ३५ मत प्राप्त गरे । नेकपा (माओवादी केन्द्र)का तेम्बा गुरुङले तीन...

आठबिसकोटमा माओवादीको जित

रुकुम पश्चिम – जिल्लाको आठबिसकोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पालिका प्रमुखमा माओवादी केन्द्रका रवि केसी निर्वाचित भएका छन् । उनले सात हजार तीन सय ९९...

मुगु – खत्याड गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पालिका अध्यक्षमा माओवादीका अजबहादुर शाही तीन हजार पाँच सय २० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी...

चौरजहारीमा माओवादी विजयी

रुकुम पश्चिम – जिल्लाको चौरजहारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै माओवादीका पुष्प वादी नगरप्रमुख इश्वरी शर्मा उपप्रमुखमा विजयी भएका हुन् ।...

जुम्ला – जुम्लाको चन्दनननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । उनले २ हजार ४ सय ३ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

सल्यान – जिल्लाको कालिमाटी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का दानबहादुर खत्री विजयी भएका छन् । खत्रीले ३ हजार ७ सय ४१ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम...

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । पालिका अध्यक्ष र उपाध्यक्षसहित सबै वडा समेत माओवादीले जितेको हो । अध्यक्षमा निमबहादुर केसी विजयी भएका...

सल्यान : छत्रेश्वरी गाउँपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ। एमालेका उम्मेदवार ओजकुमार बुढाथोकी पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले तीन हजार ८ सय ९२ मत ल्याएर विजयी...

अदानचुलीमा गठबन्धनको जित

हुम्ला : अदानचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह निर्वाचित भएका छन् । सिंहले एक हजार ९ सय ५८ मत पाए भने एमाले उम्मेदवार दल फडेराले एक हजार तीन...

दुल्लू : दैलेखको दुल्लू नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सात हजार सात २३ मत पाएर कांग्रेसका भरत रिजाल पालिका प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी...