सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न चार निर्णय गरेको छ । हिजो विहीवार बसेको बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नेदेखि कोरोना भाइरस...

सुर्खेत : कर्णाली प्रदेशका तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेसिनमा परीक्षणको क्रममा रुकुम पश्चिमका दुई जना व्यक्तिमा रिपोर्ट...

काठमाडौं :  कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिलेदेखि सञ्चालन हुने एकीन भएको छैन । यद्यपी सरकारले यस विषयमा आवश्यक छलफल भने...

सुर्खेत : सुर्खेतमा अत्यावश्यक वस्तुका पसल दिउँसो ११ बजेदेखि ३ बजेसम्म मात्र खोल्न पाइने भएको छ । खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान ७ देखि ९ बजे र...

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश राहत कोषमा निजी क्षेत्रबाट एक करोड ३४ लाख बढी रकम जम्मा भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार निजी...

सुर्खेत : तीन साताभन्दा बढी समयदेखि देश लकडाउन गरिएको छ । अत्यावश्यक काम बाहेक मानिसहरुलाई घरबाहिर निस्कन बन्देज छ भने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर यस्तो...

 जाजरकोट : कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले रुकुमपश्चिम चौरजहारी सामुदायिक अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेसँगै यहाँको व्यवस्थापन कार्यले तीव्रता पाएको छ । कर्णाली प्रदेश सरकारले सुर्खेतको प्रादेशिक अस्पताल...

जाजरकोट : दुर्गम तथा पिछडिएको जिल्लाका समस्यमा परेका गर्भवतीहरुलाई हवाई मार्गमार्फत उद्धारगरी स्वास्थ्य संस्थासम्म पुर्याउन सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम कर्णालीका महिलाका लागि वरदान सावित भएको छ ।...

सुर्खेत : कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेटका लागि आन्तरिक तयारीमा जुटेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७७/०७८ को बजेट...

काठमाडौं : सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको...

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको आह्वानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम...

सुर्खेत : कर्णाली प्रदेशबाट एक सय जनामा परीक्षण गर्दासम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । सुर्खेत र काठमाडौंमा गरेर हालसम्म एक सय चार जनामा कोरोना परीक्षण गरिएको...