राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा भएको छ । एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरे । एकतापछि...

स्थानीय तहको पुनर्संरचनाका विषयमा विवादका कारण मुगु सदरमुकाम गमगढीमा दिनहुँ प्रदर्शन गरिरहेका स्थानिय र प्रहरीबीच झडप भएको छ । झडपमा १२ जना घाईते भएका छन् । आज दिउँसो जिल्ला सदरमुकाममा...

काठमाडौं ५ मंसिर । मनघरी फाउन्डेशन र घुमफिर नेपालद्वारा नेपाल पर्यटन बोर्ड काठमाडौमा आयोजित मध्यपश्चिम फोटो प्रर्दशनी र वाईल्ड वेष्ट भिडियो प्रर्दशनी सकिएको छ । बोर्डले हरेक महिना आयोजना गर्दै...

सांसदहरुले महाअभियोग प्रस्तावमाथिको छलफललाई केहीबेर थाँती राखेर आफ्नो सेवा, सुविधा दोब्बरले बढाएका छन् । सरकारले पेश गरेको संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित भएसँगै...

रुकुममा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्। काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको बा १ ख ९६९१ नम्बरको मिनीट्रक रुकुमकोट–९ को रातापहर नजिकै...

तराई फास्ट ट्रयाक सडक आयोजना सरकार आफैंले बनाउने भएको छ । यसलाइ सार्वजनिक सडक सरह बनाउने निर्णय सरकारले गर्ने तयारी गरेको छ। आइतबार संसदको विकास समिति र अर्थ समितिको...

मुगु, ५ कार्तिक । स्थानीय तहको पुनर्संरचना प्रक्रियामा भएको विवादका कारण मुगु सदरमुकाम गमगढीमा स्थानीय बासिन्दाले दिनहुँ प्रदर्शन गरिरहेका छन् । आन्दोलनकारीहरुले आईतबार जिल्ला सदरमुकाममा रहेका सबै सरकारी तथा गैरसरकारी...

मुस्लिम संजाल गठन

सुर्खेतमा जिल्ला स्तरीय मुस्लिम संजाल गठन गरिएको छ । वीरेन्द्रनगर- १६, बेलघारी पिपिरामा रहेको नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्यन केन्द्रको अध्यक्ष मोहम्मद हजरत बक्सको अध्यक्षता तथा जिल्ला बिकास...

नेपालद्वारा जापान पराजित

जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाइ विजयी बनाएका हुन् । उनले ५६...

आसन्न एसिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा...

१ करोड ७७ लाख सङ्कलन

सुर्खेतमा बहुउदेशिय कभर्ड हल निर्माणको लागि आयोजना गरिएको मध्यपश्चिम धार्मिक महोत्सव सम्पन्न भएको छ । करिव १ करोड ७७ लाख रुपैया संकलन गदै महोत्सव सम्पन्न भएको हो । महोत्सवको...

मनघरी फाउन्डेशन र घुमफिर नेपालको आयोजनमा  समृद्ध मध्यपश्चिम फोटो र वाईल्ड वेष्ट भिडियो प्रर्दशन नेपाल पर्यटक बोड भृकृटीमण्डपमा बिहीवारदेखि सुरु भएको छ । मध्य तथा सुदूरपश्मिका पर्यटककिय स्थलाई तस्बिर...