दैलेखस्थित २.५ मेगावाट क्षमताको अपरपराजुली जलविद्युत आयोजना अलपत्र परेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ ब्युराखेतमा निर्माण थालिएको आयोजनाको काम ६ वर्षयता ठप्प छ । विद्युत निकालेर राष्ट्रिय प्रसारण...

दरबन्दीविहीन विद्यालय

कालीकोटको महाबै गाउँपालिका–६ स्थित चन्द्रादेवी माध्यमिक विद्यालयमा १३ जना शिक्षक छन् । तीमध्ये एक जना मात्र दरबन्दीका स्थायी शिक्षक हुन् । गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजी स्रोतका...

पानी संकट

हिउंँद र गर्मीयाममा खानेपानीको अभाव हुन्छ । पानीको स्रोत घट्दा अभाव हुने गरेको हो । तर यसपटक भने वर्षात्कै समयमा पनी वीरेन्द्रनगरका नागरिकले खानेपानीको चरम संकट बेहोर्नुपरिरहेको छ । पछिल्लो...

विद्रूप विभेद

असार १७ गते जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ गिडिखोला निवासी मुकुन्द नेपालीको घरमा आगजनी भयो । नेपालीले विवाहका लागि गाउँकै गिरी थरकी युवती भगाएपछि केटी पक्षले उनको घरमा आगो...

पानीमा लगानी

दैलेखको नौमुले गाउँपालिकामा चार वटा जलविद्युत आयोजना सञ्चालन हुँदैछन् । चारमध्ये दुई वटा आयोजनाको निर्माण सम्पन्न भइ विद्युत उत्पादन गरेर धमाधम बिक्री गर्न थालिसकेका छन् । बाँकी दुई वटा निर्माणकै क्रममा...

टुक्रे योजनामा बजेट

संघीयताको कार्यान्वयनसँगै तीन तहका सरकार बने । तीन तहका सरकारका आ–आफ्नै एकल अधिकारका साथसाथै साझा अधिकार क्षेत्र पनि छन्, जसलाई संविधानमै उल्लेख गरिएको छ । संघीय सरकारले जस्तै प्रदेश...

जलविद्युतमा लगानी

सुर्खेत र अछामको सिमानामा बेतन कर्णाली जलविद्युत आयोजना निर्माण हुँदैछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब...

खेती प्रणालीमा सुधार

कृषकहरू यतिबेला ‘मानो रोपेर मुरी उब्जाउने’ उक्तिलाई सार्थक बनाउने अभियानमा जुटेका छन् । धमाधम रोपाइँ चलिरहेको छ । किसानहरूलाई धान रोप्ने चटारो छ । खेतहरूमा श्रम र पसिना बगाउँदै...

बजेटप्रति संवेदनशीलता

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद् बैठक अवरुद्ध पारेको छ । सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै बुधवारको बैठक सञ्चालन हुन नदिएको हो । बुधवारदेखि मन्त्रालयगत बजेटमाथिको...

भेरी–बबईमा विलम्ब

राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो । तर पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि तीन वर्ष म्याद थप गरिएको...

जगदुल्लामा ढिलाइ

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जगदुल्ला जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा अल्झिएको छ । इआइए प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस भइसकेको छ । तर मन्त्रालयबाट स्वीकृत हुन बाँकी...

फुकोटको गाँठो

कर्णाली प्रदेशको अर्को ठूलो जलविद्युत आयोजना निर्माण प्रक्रियामा जान ढिलाइ भएको छ । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत आयोजनाको लगानीकर्ता जुटाइसक्दा पनि अन्य प्रक्रियागत ढिलाइ...