प्रदेश-१ मा गठबन्धन बलियो

विराटनगर- आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावमा प्रदेश १ का तीनवटा सीटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मतभारको हिसाबले एमालेभन्दा सत्तारुढ गठबन्धन...

काठमाडौं- नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि १६ जिल्लामा हुन बाँकी रहेको अधिवेशन तथा निर्वाचन सरेको छ । यहि पुस २७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तय गरिएका...

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मंगलवार पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त...

विराटनगर – नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा राईले विश्वासको मत पाएका हुन् । प्रदेशसभामा राईको...

जनकपुर – प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार रायलाई पदमुक्त गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा...

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमवार भएको मतदानमार्फत् उनले आफ्नो पक्षमा बहुमत सिद्ध गरेका हुन्। पाण्डेले राखेको विश्वासको मत लिने...

विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई मङ्‍गलवार प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।...

विराटनगर – प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनकाे आह्वान गरेलगत्तै उनले ४९ सांसदको...

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमवार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा...

विराटनगर – प्रदेश नम्बर १ का मख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभामा मुख्यमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ...

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।  पार्टीका उप–महासचिव प्रकाश ज्वालाले प्रदेशमा सबैभन्दा ठूलो दल समाजवादी नै रहेकोले सरकारको नेतृत्वमा दाबी गरिएको...

पहिरोमा बेपत्ता १९ जना भेटिएनन्

बझाङ – पहिरोमा परेर बेपत्ता भएका १९ जना अझै फेला परेका छैनन् । थलारा गाउँपालिकामा पहिरोमा बेपत्ता भएका हुनेहरु भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न...