खाद्य पसल अनुगमन

वीरेन्द्रनगरका खाद्य तथा किराना पसल अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा अनुगमन गरिएको हो । वीरेन्द्रनगर बजार...

२०७७-०२-३१

२०७७-०२-३०

जुम्लाको हिमा गाउँपालिकाले तीन सय ३९ जनालाई २० दिने रोजगारी दिएको छ । पालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूलाई काम दिएको हो । हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र...

स्थानीय सरकारका तीन वर्ष

नागरिकको सबैभन्दा नजिक रहेर उनीहरूको मर्मअनुरूपको विकास निर्माण र परिवर्तनका लागि काम गर्न स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए । जनताकै अगाडि रहनेगरी उनीहरूका शासकहरू निर्वाचित भएको तीन वर्ष गएको वैशाख...

मल अभाव सुल्झाऊ

कृषकहरूका लागि यो खेती गर्ने समय हो । धानको बीऊ राख्न सुरु भइसकेको छ भने अबको केही समयमा रोपाईं सुरु हुन्छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गरेको...

होटल अनुगमन

बिहीवार वीरेन्द्रनगरका पाँच वटा होटल अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत र नगर प्रहरीको समन्वयमा अनुगमन गरिएको हो । वीरेन्द्रनगर...

६० जना संक्रमणमुक्त

कर्णालीका ६० जना कोरोना भाइरस संक्रमितहरू संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पतालहरूका आइसोलेसनमा उपचाररत उनीहरू संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवार मात्रै...

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन जोखिममा रहेका व्यक्तिहरूलाई राख्न बनाइएका क्वारेन्टाइन व्यवस्थित छैनन् । जहाँ हजारौं मान्छे अत्यास लाग्दो दैनिकी काटिरहेका छन् । त्यहाँ बस्दा सुरक्षित भइन्छ भन्ने उनीहरूलाई लागेको...

तीन सातामा सात सय संक्रमित

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पहिलो संक्रमण पुष्टि भएको तीन साता नबित्दै संक्रमितको संख्या सात सय नाघेको छ । बुधवारसम्म प्रदेशमा...

व्यवसायी आन्दोलित

निजी क्षेत्र धरापमा पर्दैगएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले निजी क्षेत्रका लागि विशेष राहत प्याकेज घोषणालगायत माग गर्दै बुधवार शान्तिपूर्ण विरोध जुलुस निकालेको हो ।...

२०७७-०२-२९