कर्णाली प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षहरूमा कर्मचारी अभाव र संरचना नहुँदा बजेट खर्च नभएको जिकिर गर्दै आएको थियो । सरकारलाई यस पटक अर्को बहाना बन्यो, कोरोना । एक साताअघि...

प्रदेशको विधायन तथा प्रदेश मामिला समितिले कर्णाली सरकारलाई अनुदान सम्बन्धी कानुुन बनाउन विधेयक निर्माणका लागि सुझाएको छ । सरकार मार्फत दिइने अनुदानका लागि छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको औंल्याउँदै...

४२ प्रतिशतले जिते कोरोना

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९)का संक्रमित थपिने क्रमसँगै संक्रमणमुुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कोरोना संक्रमितमध्ये ४२ दशमलव २७ प्रतिशत अर्थात् पाँच...

असावधानीले बढ्दैछ जोखिम

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गत चैत्र ११ गतेदेखि देश लकडाउन ग¥यो । नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइयो । कार्यालयदेखि व्यापार–व्यवसाय, पठनपाठन लगायत सबै क्षेत्र...

बेरोजगारी हटाउने चुनौती

बेरोजगारीको समस्या मुलुककै चुनौती हो । रोजगारीका पर्याप्त अवसर नहुँदा ठूलो संख्यामा युवाहरू बेरोजगार भइबसेका छन् । गरिबीको कारण पनि हो, यो । रोजगारी नहुँदा गरिबी बढेको छ । कर्णाली प्रदेशमा यो दुवै...

२०७७-०३-०८

सुर्खेतः सुर्खेतको एक विद्यालयले सामाजिक दूरी कायम गरेर विद्यालयमै पठनपाठन सुरु गरेको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु गरेको हो ।...

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको कूल बजेटको २० प्रतिशत अर्थात् सात अर्ब रूपैयाँ रोजगारीका लागि विनियोजन गरेको छ । बजेटको ठूलो हिस्सा रोजगारीका...

जुम्लामा करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँ जेठको पहिलो हप्तादेखि नै धान रोप्न सुरु हुन्छ । यतिबेला जुम्लाको सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोला...

थप ४६ जनामाकोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार सल्यानका २६ र दैलेखका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक...

सुर्खेतका केही युवाले क्वारेन्टाइनमा बस्नेहरूका लागि लाइभ कन्सर्ट गरिरहेका छन् । वीरेन्द्रनगर–६ का युवाहरूको सांगीतिक ब्याण्डले क्वारेन्टाइनमा लाइभ कन्सर्ट गरेको हो । ‘द ब्लूम्स ब्यान्ड र जेपर ब्यान्ड नामक...

बाढीपहिरोको जोखिम बढ्यो

देशभर वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबान हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले शनिवार...