एक्लियो माओवादी केन्द्र

कर्णालीमा नयाँ सरकार बनाउन एमाले एकमत, मन्त्रीले सामूहिक राजीनामा दिने सुर्खेत: कर्णाली प्रदेश सरकारको प्रमुख सत्ता साझेदार नेकपा (एमाले) ले साथ छोडेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक्लिएका छन् । शाही नेतृत्वको...

बालबालिकालाई कुमारीको सहयोग

कुुमारी बैंक शाखा सुर्खेतले बालबालिकालाई सहयोग गरेको छ । बैंकको २०औं वार्षिकोत्सवको अवसर बराहताल गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई टिफिन र पानीको बोटल सहयोग गरिएको हो । गाउँपालिकाको वडा...

उपकुलपतिमा रावल

सुर्खेत: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन् । प्रतिष्ठानको निर्देशकको रुपमा कार्यरत रावलले उपकुलपतिको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति...

समृद्धिका लागि लगानी

कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि लगातार लगानी सम्मेलन आयोजना गर्ने निर्णय ग¥यो । सम्मेलन आयोजनाका लागि बजेट समेत विनियोजन भयो । तर दुवै वर्ष आयोजना गर्न भने असमर्थ रह्यो । चालु...

२०७७-१२-२३

सत्ता समीकरणको सकस

प्रदेश प्रमुुखको भूमिकाप्रति माओवादी केन्द्रको आपत्ति, एमाले संसदीय दलको बैठक आज कर्णाली प्रदेशमा नेकपा एमालेले माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिएको दुई साताभन्दा बढी भइसकेको छ । यही चैत ५...

एकैपटक एक ६५ सडकको शिलान्यास

देशभर एकैपटक एक ६५ सडकको शिलान्यास गरिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् ।...

यही चैत २६ गतेदेखि पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ को भानु माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सिम्तामा १२औं राष्ट्रपति रनिङ्ग शिल्ड हुन लागेको हो । प्रतियोगिताको तयारी...

बालबालिकामाथि हुने दुव्र्यवहार विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगरस्थित एसओएस बालग्राममा शनिवार एक दिने बाल दुव्र्यवहार तथा यसले बालबालिकामा पार्न सक्ने नकारात्मक असरका बारेमा जानकारीमूलक कार्यक्रम गरिएको...

खेलकुदलाई बेवास्ता

कर्णाली प्रदेशमा खेलकुदका लागि पर्याप्त पूर्वाधार छैनन् । उचित प्रशिक्षणको अभाव छ । राज्यको लगानी न्यून छ । सधैं उपेक्षामा पर्दै आएको छ । पूर्वाधार विकासदेखि खेलकुदका गतिविधि सञ्चालनमा बेवास्ता हुँदा कर्णालीले अपेक्षित...

२०७७-१२-२२

पश्चिम सुर्खेतको पञ्चपुरीमा दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । नगरपालिका–६ बावियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरू शुक्रवार मृत फेला...