बिनोद भण्डारीको विस्फोटक ब्याटिङको मद्धतले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मीले मध्यपश्चिमाञ्चललाई ३० रनले हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ५...
चौंथो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) मा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन्। भारतको सिलगुढीमा खेल सुरु भएको छ। यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल...
व्यवस्थापिका–संसदको ठूलो दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ। स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक...
भक्तपुरस् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनयुद्धको बेला पुष्पकमल दाहाल प्रचण्डको भारत बसाइको मुल्य अहिले नेपाल र नेपाली जनताले चुकाउनुपरेको बताएका छन्। पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी...
कुस्तीबाजको कथामा सलमान खानको ुसुल्तानु तथा आंमिर खानले ‘दंगल’ बनाउने भएपछि धेरैको अनुमान थियोस् दुई मध्ये एक फिल्मलाई त्यसले घाटा पुर्याउनेछ। सो अनुमान एउटै विषयमा एकै वर्ष रिलिज गर्ने...
सँगै लागूपदार्थ खाँदै आएका साथीको हत्या गरेको आरोपमा प्रहरीले धरानबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान–७ शान्तिपथका आरोहण भनिने सौरभ राई, दीप तामाङ, धरान–८ भोटेपुलका आयुप...
झाप्रा–१, जाजरकोटकी १४ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । गाउँ नजिकै लागेको मेलाबाट जंगलको बाटो फर्कने क्रममा बिहीबार उनी बलत्कारमा परेकी हुन् । बालिका बोल्न नसक्ने अपाङ्ग छिन्...
कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आइतबार गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार,...
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट...
सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सरकारले सहकारीमैत्री ऐन ल्याउन लागेको बताएका छन् । अहिले सबैको चासो नयाँ बन्न लागेको सहकारी ऐनप्रति रहेको बताउँदै सो ऐन सहकारीमैत्र ऐन...
चौंथो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) मा सहभागी हुने नेपाली टोली भारत प्रस्थान गरेका छन्। भारतको सिलगुढीमा सोमबारदेखि हुने खेलमा सहभागी हुने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेका...