सुर्खेत: कर्णाली प्रदेशका दशवटै जिल्लामा शान्तिपूर्णरूपमा मतदान भएको छ । बिहीवार भएको मतदानमा कर्णालीका ५५ प्रतिशतभन्दा बढी मतदाताले सहभागिता जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अस्थायी मतदातासहित...
सुर्खेत: कर्णाली प्रदेशको हिमाली जिल्लाहरूमा मतपेटिका संकलनका लागि हेलिकप्टर प्रयोग गरिने भएको छ । हुम्ला, मुगु, डोल्पा र रूकुम पश्चिमका विभिन्न मतदानस्थलका मतपेटिका नेपाली सेनाको हेलिकप्टरद्वारा सदरमुकाम ल्याइने भएको...
सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत आज (बिहीवार) मतदान हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको छ । कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रका नौ सय...
सुर्खेत: निर्वाचनमा अतिसंवेदनशील तोकिएका मतदान स्थलहरूमा नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । बुधवारदेखि नै उत्तर पश्चिम पृतना हेडक्वाटर मातहतका ६ जिल्लामा हवाई गस्ती सुरु गरेको छ । मतदान...
सुर्खेत: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोली (बिहीवार) मतदान हुँदैछ । कर्णाली प्रदेशका सबै जिल्लाहरूमा मतदानका लागि तयारी पूरा भएको छ । मंगलवारसम्म सबै मतदानस्थलहरूमा निर्वाचन सामग्री पनि पुगिसकेको छ । प्रदेशका...
सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । सोमवार मध्यरातदेखि मौन अवधि सुरु भएको हो । अब चुनाव अवधिभर कसैको पक्ष वा विपक्षमा...
सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लाका मतदानस्थलहरूमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री पु¥याइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका चार वटा मतदान स्थलमा...