यो सहर, त्यो रहर !

कर्णाली उत्सव कुडा कर्नालीकाको चौथो संस्करणको पहिलो दिन ‘यो सहर, त्यो रहर’ नामक सत्र सञ्चालन गरिएको थियो । छलफलको मुख्य विषयवस्तु हाल कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरको नगर गुरुयोजनाबारे...

कर्णाली खेल्दो छ !

कर्णाली उत्सवको चौँथो संस्करणको पहिलो दिनको दोस्रो सत्र हो– कर्णाली खेल्दो छ ! यस सत्रमा छलफलका मुख्य बुँदा थिए– मानव जीवनमा खेलकुद किन महŒवपूर्ण छ ? खेलको माध्यमबाट कसरी...

कर्णाली चिन्तन

  राष्ट्रको चिन्तन सदैव जरुरी विषय हो । कर्णाली उत्सवको माध्यमबाट हामी यही चिन्तन गर्दैछौँ । र, कर्णालीको चिन्तनले देशको चिन्तनमा सहयोग पुगोस् भन्ने चाहना छ । कर्णाली प्रदेश...

यसरी बनाउन सकिन्छ कर्णाली

अहिलेको २१औँ शताब्दीको युगमा भूगोल र प्राकृतिक अवस्थिति, संस्कृति र समाजको ऐतिहासिक पृष्ठभूमि आदि समस्या मात्र होइनन्, मौका पनि हुन् । ‘तर कर्णाली पिछडिएको छ, चामल, नुन वा सिटामोलका...

माधवभक्त माथेमा ५० वर्षको दौरानमा वीरेन्द्रनगर धेरै परिवर्तन भएछ । हुने स्वभाविक पनि हो । अहिले धेरै घरहरू बनेछ । राजमार्गभन्दा दक्षिणतिर पनि धेरै घरहरू बनेछन् । सुरुवातमा त म कहाँ आएको छु...

उमेरको उमंग

केही वर्ष अगाडि विद्यार्थी आन्दोलनलाई बुझ्ने व्यक्तित्वहरूले जसरी बुझ्नुहुन्थ्यो, त्यो भन्दा केही फरक काम गर्नुपर्छ भन्ने स्थितिमा अहिलेको विद्यार्थी आन्दोलन रहेको छ । त्यो समयको माग हो भन्ने विद्यार्थी संठनहरूको...

कर्णाली चिन्तन

कर्णालीले विकास देख्न पाउँछ कि पाउँदैन भन्ने प्रश्नको उत्तर त्यति सजिलो छैन । लामो समयदेखि कर्णाली अविकास र पछौटेपनको पर्यायको रूपमा राष्ट्रिय छलफलमा चित्रित हुँदै आएको छ । मुलुक...

वाद, विवाद र संवाद

राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श र सिद्धान्त नेपाली कांग्रेसले दुई वटा कुराको रूपमा स्वीकार गरेको छ । जब कुनै पनि राजनीतिक दलको हामीले वाद भनेर भन्छौँ । वादको विषय जुन नेपालमा...

शून्य समय

शून्य समय भनेको शून्य समय मात्रै होइन, कानले सुन्ने समय पनि हो । संसद् भनेको जनताहरूको प्रतिनिधिहरूको साझा थलो हो । नागरिकहरूबाट प्रत्यक्ष रूपमा सुनिएका जनप्रतिनिधिहरू संसद्मा हुन्छन् ।...

जलवायु परिवर्तनको कुरा गर्दा यसले एउटा क्षेत्रमा मात्रै नभएर व्यापक क्षेत्रमा प्रभाव पार्छ । यसलाई कुनै एउटा व्यक्ति अथवा निकायले मात्रै सम्बोधन गरेर हुँदैन । यसको लागि सबैको तदारुकता जरुरी छ ।...

झरो–उजेलोको खरो

हिउँद हिउँचुली नेपालगञ्ज झिलिमिली जुम्ला बिजुली यो एउटा देउडा गीतको भाका हो । यो भाकाले जुम्लाको विषयमा भन्छ । इतिहासमा जुम्ला भनेको अहिलेको कर्णाली प्रदेश हो । खलाचौरदेखि चौधबीसम्मको...

लगानीमा लगाम

हिजो कर्णालीको खाद्य आपूर्ति गर्ने स्थलका रूपमा सुर्खेतलाई हेरिन्थ्यो । मलाई सम्झना छ म बाल्यकाल छँदाखेरी हामी वस्तुसँग बस्तु साट्ने किसिमले व्यापार गथ्र्यौं । आर्थिक अवस्था यस्तो थियो कि...