कर्णाली क्याराभान

  कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौं संस्करणको दोस्रो दिन ‘कर्णाली क्याराभान’ सत्रमा छलफल गरिएको थियो । कर्णाली प्रदेशको डोल्पालगायतका ठाउँमा छायाँकन गरिएको चलचित्र ‘हिमालयन क्याराभान’ ओस्कार अवार्डका लागि समेत मनोनित...

कर्णाली दृष्टि

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो दिन ‘कर्णाली दृष्टि’ सत्रमा छलफल गरिएको थियो । कर्णालीको समृद्धिका लागि नीतिगत विमर्श गर्ने उद्देश्यले हरेक वर्ष कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने कर्णाली उत्सवको...

लगानीको लगन

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो दिन ‘लगानीको लगन’ सत्रमा छलफल भएको थियो । विकासका दृष्टिले पछाडि परेको कर्णालीमा आवश्यक लगानी गर्न किन सकिएको छैन ? कर्णालीमा लगानीको लगन अर्थात् उपयुक्त...

जोखिम र जुझ्न्या जुक्ती

कर्णाली उत्सव ‘कुडा कर्नाली’काको पाँचौं संस्करणको पहिलो दिन भूकम्प तथा अन्य विपद् केन्द्रित छलफलहरूको आयोजना गरिएको थियो । ‘जोखिम र जुझ्न्या जुक्ती’ कर्णाली प्रदेशमा भएका र हुनसक्ने सम्भावित जोखिमहरूबारे...

संकट र सेवा

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो सत्र हो, संकट र सेवा । नेपालमा विभिन्न समयमा आउने संकटहरू खासगरी विपद्हरूमा एकले र अर्कालाई सहयोग गर्ने र सबै मिलेर विपद्सँग जुधिरहेका हुन्छन् । यसै...

इपिसेन्टर

  कर्णाली उत्सवको पाँचौं संस्करणको पहिलो सत्र हो, इपिसेन्टर । केही समयअघि जाजरकोटको बारेकोटस्थित राम्रीडाँडा केन्द्रबिन्दु भएर गएको भुइँचालो र त्यसले पारेको असर तथा समग्र कर्णाली प्रदेशमा रहेका सम्भावित...

…अनि जडिबुटीसँग जोडिएँ

म दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ सिरोलमा जन्मिएको हुँ । मेरो बाल्यकाल त्यहीँ बित्यो । पछि व्यापारको शिलशिलामा बुवा सुर्खेत झर्नुभयो । सुर्खेतमा मेरो प्रारम्भिक शिक्षा सुरु भयो । र, म...

सुर्खेत: जहानियाँ राणा शासनको अन्त्य भएपछि देशमा प्रजातन्त्र आएको झण्डै ७३ वर्ष हुन लागेको छ । तर प्रजातन्त्रको अनुभूति गर्न नपाएको नागरिकहरूको गुनासो छ । दैलेखको महावु गाउँपालिकाका भूपेन्द्र खनालले...

कर्णालीः धरोहर, मनोहर

कर्णाली प्रदेश भन्नेबित्तिकै भौगोलिक विकटता, जैविक विविधता मनोरम प्राकृतिक स्थलहरूको चित्र, मानव सभ्यता तथा सांस्कृतिक वैभवको स्मरण मानसपटलमा आइहाल्छ । मध्यकालीन कर्णाली प्रदेश वर्तमान कालमा राज्यको पुनर्संरचनाका क्रममा राजनीतिक...

सुर्खेत: कर्णाली उत्सवको दोस्रो दिन आइतवार पनि विभिन्न विषयमा छलफल गरिएको छ । साहित्य, समाज र विकाससँग सम्बन्धित विविध शीर्षकका छलफल सत्र सञ्चालन गरिएको हो । आइतवारको पहिलो सत्रमा ‘लगानीको लगन’ शीर्षकमा...

सुर्खेत:  गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडास्थित सिर्पाचौरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपद्ले पिरोलीरहने कर्णालीमा ६ दशमलव चार म्याग्निट्यूडको...

प्रसूति र पितृसत्ता

सिंजा सभ्यताको उद्गमस्थल, परापूर्वकालको समृद्ध कर्णाली विस्तारै–विस्तारै पछाडि पर्दै गएछ । पछि पर्दापर्दै पनि कर्णालीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ भन्ने मेरो ठम्याइ छ । विगतका तीन...