सुर्खेत: अब बन्ने अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएको छ । जेन–जी युवाहरूको एक समूहले अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा...
सुर्खेत: भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन थालेका जेन–जीहरूले देश नै आफ्नो नियन्त्रणमा लिएका छन् । आन्दोलनरत युवाहरूले मंगलवार राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिए । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेत नियन्त्रणमा लिएर...
सुर्खेत: जिल्ला कारागार सुर्खेतको क्षमता एक सय ५० जनाको हो । तर अहिले कारागारमा चार सय १२ जना कैदी छन् । एकसय जना राख्न सकिने क्षमताको पुरुष कैदी कक्षमा...
सुर्खेत: फलफूल खेती प्रवद्र्धन गर्न बगैँचा सुदृढीकरण कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेशमा प्रचुर सम्भावना भएको फलफूल खेतीलाई व्यावसायिक रूपमा विस्तार र प्रवद्र्धन गरेर आर्थिक लाभ उठाउने योजना...
सुर्खेत: कर्णाली प्रदेश सरकारले करिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व...
सुर्खेत: बालविवाह अन्त्य गर्न स्थानीय सरकार सक्रिय भएका छन् । पछिल्लो समय नीतिगत निर्णयसहित योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्न थालिएको छ । यसैक्रममा जाजरकोटको नलगाड नगरपालिकाले पनि बालविवाह अन्त्यका...
सुर्खेत: भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको हो । अहिले सात किलोमिटर पाइपलाइन विस्तारको काम...
सुर्खेत: कर्णालीमा उत्पादित वस्तु विदेशमा पनि निर्यात हुने गरेको छ । विशेष गरेर अदुवा र बेसारले अहिले विदेशी बजार तताएको छ । आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय...
सुर्खेत: कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । एक प्रदेशबाट अर्को प्रदेशमा आउँजाउँमा सहज होस् भने उद्देश्यले सडक निर्माणको काम प्राथमिकतामा राखेको हो । चालु आर्थिक...
सुर्खेत: गत आर्थिक वर्षमा सुर्खेतमा राजश्व संकलनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेतमा राजश्व संकलन उत्साहजनक देखिएको हो । कर्णाली प्रदेशको आर्थिक केन्द्रको रूपमा विकास हुँदै...
सुर्खेत: कर्णाली प्रदेश सरकारले कृषिमा युवा आकर्षण बढाउनका लागि अनुदानका कार्यक्रम ल्याएको छ । कृषि व्यवसाय गर्न सहज होस् भनेर विभिन्न अनुदानका कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको...
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१० की दिपा वलीलाई बेपत्ता पारिएको २२ वर्ष भयो । आफन्तहरूका अनुसार २०६० साल साउन २३ गते वीरेन्द्रनगरस्थित इत्राम स्कुलबाट घर फर्कंदै गर्दा उनलाई नेपाली सेनाले अपहरण गरी...