२७ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलवार एक सय ७२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला...

२०७८-०५-३०

कर्णाली प्रदेशका स्थानीय तह बालबालिकाको संरक्षणमा उदासीन देखिएका छन् । प्रदेशका अधिकांश पालिकाहरूले बालअधिकार सम्वद्र्धन तथा प्रवद्र्धनका लागि अहिलेसम्म कार्यविधि निर्माण गरेका छैनन् । ७९ स्थानीय तहमध्ये १६ वटाले मात्र बालअधिकारसम्बन्धी...

विचार विमर्श सम्पन्न

वीरेन्द्रनगरमा बालबालिकाको विचार विमर्श कार्यक्रम गरिएको छ । राष्ट्रिय बालदिवसको अवसरमा लियो क्लब अफ भैरवस्थानले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ६५ जना बालबालिका सहभागी थिए । उनीहरूले बालबालिकाका सवालमा...

संघीय सरकारको बेवास्ता

कर्णाली प्रदेश सरकारले सुरुदेखि नै केही महŒवाकांक्षी योजनाहरू अघि सा¥यो । अधिकांश योजना पूर्वाधार निर्माणसँग सम्बन्धित थिए । जस्तो कि, सुरुङमार्ग निर्माणदेखि जमुनाह–हिल्सा त्रिदेशीय सडक निर्माण । यी हचुवाका...

जोखिम घटाउन नागरिक भूमिका

पछिल्लो एक सातामा कर्णाली प्रदेशभर करिब तीन सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परे । सीमित संख्यामा गरिएको परीक्षणमा पनि ३० प्रतिशत बढी संक्रमित फेला परेका हुन् । यो तथ्याङ्कले...

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुलेका छन् । सुर्खेतका विद्यालयहरूमा भौतिक उपस्थितिमै पठनपाठन सुरू भएको हो । विद्यालयहरूले जन स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएका छन् । यसअघि...

२०७८-०५-२९

जोखिम घटाउन नागरिक भूमिका

पछिल्लो एक सातामा कर्णाली प्रदेशभर करिब तीन सय जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परे । सीमित संख्यामा गरिएको परीक्षणमा पनि ३० प्रतिशत बढी संक्रमित फेला परेका हुन् । यो तथ्याङ्कले...

कर्णाली प्रदेश सरकार स्थापना भएदेखि नै निकै चर्चामा ल्याइएको जमुनाह–हिल्सा दु्रत मार्गको प्रगति सुस्त छ । प्रदेश सरकारले हरेक वर्षका नीति, कार्यक्रम र बजेटमा यो सडकलाई प्राथमिकता दिँदै आएको...

थन्किए विधेयक

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गरेपछि बर्खे अधिवेशन अन्त्य गरेर सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको थियो । असार १ मा बजेट ल्याएको सरकारले...

पाँच जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आइतवार पाँच जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेशभर ६६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क...