२०७८-०५-२०

प्रदेशका सात जिल्लामा राष्ट्रिय प्रसारण लाइन, ४३ प्रतिशत घरधुरीमा विद्युत, हुम्ला, डोल्पा र मुगुमा पुग्न अझै दुई वर्ष लाग्ने कर्णाली प्रदेशका सबै जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन थालेका...

सीमा समस्याको समाधान

छिमेकी देश भारतसँगको सीमा समस्या विगत लामो समयदेखि समाधान हुन सकेको छैन । अहिले पनि नेपाली भूमि भारतीय अतिक्रमणमा परेको छ । लिम्पियाधुरा र कालापानी भारतकै नियन्त्रणमा छ । जबकी उक्त भूमि...

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश कमिटीको वीरेन्द्रनगरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । पार्टी कमिटीलाई बलियो बनाउन र जनतामाझ पु¥याउन अभियानकै...

लामो समयदेखि बन्द रहेका विद्यालय खोल्ने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति सुर्खेतको बैठकले जोखिम मूल्याङ्कन गरेर आउँदो सातादेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल...

थप ५९ जनामा कोरोना

कर्णाली प्रदेशका थप ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ३० जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९ जनामा कोरोना भाइरसको...

समिति गठनमाथि नै प्रश्न

हुम्लामा सीमा अतिक्रमण भएको भन्दै सरकारले अध्ययन गर्न समिति गठन गरेपछि त्यसबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त क्षेत्रको सीमा अध्ययन गर्न गृह मन्त्रालयका...

खेल सामग्री सहयोग

कर्णाली प्रदेश लेखा समूह सुर्खेतले जिल्ला ब्याडमिन्टन संघ सुर्खेतलाई सहयोग गरेको छ । निजामती दिवस २०७८ को अवसरमा युवा खेलाडीहरूको खेलकुद तथा प्रशिक्षणमा सहयोग पु¥याउने उद्देश्यले शुक्रवार सामग्री हस्तान्तरण गरिएको...

पाँच जिल्लामा वडा अधिवेशन, पाँच जिल्ला बाँकी, सुर्खेत र डोल्पाको अनिश्चित नेपाली कांग्रेसको आगामी मंसिरमा हुने १४औं महाधिवेशनको रौनक बढेको छ । वडा अधिवेशन सुरु भएसँगै महाधिवेशनको माहोल थप तातिएको...

२०७८-०५-१९

जीवन र जगतसँग गाँसिएका यथार्थ वा काल्पनिक जुनसुकै विषयवस्तुमा त्यसको रूप, सौन्दर्य, गुण, भाव, भावुकता, विशेषता, कौतुहलता आदिका दृष्टिकोणबाट गरिएका रचना सबै साहित्य हुन् । यसरी हेर्दा साहित्यको आँगन...

९५ जना कोरोना संक्रमित थपिए

  कर्णाली प्रदेशमा ९५ जना कोरोना संक्रमित थपिएका छन् । बिहीवार तीन सय ४९ जनामा परीक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।...