पुनर्निर्माणमा डेढ करोड लाग्ने

सुर्खेत: जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचना पुन निर्माण गर्न डेढ करोड लाग्ने भएको छ । प्रदेश सरकारले क्षति भएको लामोसमयपछि संरचनाको पुननिर्माण गर्न लागेको हो । बजेटको स्रोत सुनिश्चित गरेर...

सुर्खेत: सुर्खेतको चिङ्गाड गाउँपालिकाको प्रशासनिक केन्द्र विवाद फेरि चर्किएको छ । अहिले विवादको समस्या समाधानका लागि पहल थालिएको छ । विवाद सुरु भएको करिब दशकै नै पुग्न लाग्दा पनि नटुँगिएपछि...

किन हटेन बालविवाह ?

सुर्खेत: वीरेन्द्रनगर–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । यतिबेला २५ वर्ष नपुग्दै उनी तीन सन्तानकी आमा भइसकेकी छन् । हलक्क बढेपछि बिहे गर्ने बेला भएको ठानेर आमा–बाले बिहे गरिदिएको...

  सुर्खेत: कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीया भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रिया (सिजेरियन) मार्फत सुत्केरी भएकी उनको पहिलो अप्रेशन...

भयावह बन्दै अटिजम

  सुर्खेत: वीरेन्द्रनगर–३ निवासी बादल थापाका ६ वर्षीय छोरालाई अटिजम भएको छ । उनी चार वर्षको हुँदा मात्र छोरामा अटिजम रहेको उनको परिवारले थाहा पायो । मन्टेश्वरीमा शिक्षिकाले यो...

भेरी–बबई निर्माणमा विलम्ब

सुर्खेत: भेरी–बबई आयोजना निर्माणमा विलम्ब भएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको काम अधुरै छ । राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु...

सुर्खेत: कर्णाली प्रदेश सरकारले शिक्षा नीति बनाउन कार्यदल गठन गरेको छ । यो भन्दा पहिला पनि धेरै पटक नीतिको मस्यौदा बनिसकेको छ । यसअघि निर्माण भएको शिक्षा नीतिको मस्यौदा परिमार्जन...

सामुदायिक विद्यालयको बिजोग

सुर्खेत: पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. ७ लवनामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा पूर्वप्राथमिक (बालविकास) देखि माध्यमिक तहसम्म पढाइ हुन्छ । उक्त विद्यालयमा तीन सय १२ जना विद्यार्थी छन् ।...

अझै अन्योलमा लगानी सम्मेलन

सुर्खेत: कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ । सरकार फेरबदलको सोझो असर लगानी सम्मेलनमा परेको हो । विभिन्न समयमा गठन भएका सरकारले लगानी सम्मेलनको...

आयोजना निर्माण गर्न वन बाधक

सुर्खेत: ठूला आयोजना निर्माण गर्दा वन बाधक बन्ने गरेको छ । निर्माण गरिएका नीति संघमा निर्भर हुँदा स्थानीय तथा प्रदेश सरकारले निर्माण गर्ने अधिकांश विकास निर्माणका काम रोकिने गरेका हुन् । सुर्खेतको...

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनका लागि विधेयक निर्माणको बाटो खोलिदिएको छ । सरकारले विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । फागुन २९ गते बसेको कर्णाली प्रदेश सरकार...

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरूको विवरण माग गरेको छ । पालिकाहरूमा कर्मचारी अभाव पदपूर्ति गर्नका लागि विवरण माग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन २७...