सुर्खेत, पहिले गाविस थियो । अहिले नगरपालिका बनेको छ । तर स्थानीय बासिन्दाका पीडा उस्तै छन् । पूर्वी सुर्खेतको मैनतडाका अधिकांश बासिन्दा खानेपानीको समस्या भोगिरहेका छन् । वर्षौंदेखि खानेपानीको...
भोगाइ अनुसार जीवनका परिभाषाहरू बदलिदैं जान्छन् । यद्यपि जीवनलाई फूलजस्तै बनाउने वा काँडाबीच हिँडाउने त्यो व्यक्तिको कर्ममा निर्भर हुन्छ । उसको बुझाइ, भोगाइ र व्यवहारले जीवनको आकार निर्माण गर्दछ...
भनिन्छ मान्छेले देखेको सबै सपना पूरा हुँदैन । तर, जुन सपनाले निदाउन दिँदैन त्यो सपना अवश्य पनि पूरा हुन्छ । दुःख मेहेनत र एउटै सपना एउटै लक्ष्य लिएर अगाडि...
मिनादेवीको मन आज हिउँदे आकाशमा लागेको तुवाँलोझैं भएको छ । धुम्म र उराठ उराठ । उनी चिसो ओछ्यानमा एकतमासले सुँकसुँकाइरहेकी छन् । जसै रात छिप्पिदै जान्छ मनको घाउ झनझन...
मिले पानी थोपा रवि किरणका साथ नभमा छचल्केझैकक लाग्यो विपुल जगमा स्वच्छ सुषमा । म लाटो झैकक हेर्ने सगर–जगको रङ्ग र रस कहाँ जन्म्यो होला विविध रङको इन्द्र धनुष...