साक्षरता अभियान अधुरै

कर्णालीका साढे चार लाख बढी नागरिक अझै निरक्षर कर्णाली प्रदेशमा अझै पनि निरक्षर नागरिकको संख्या धेरै छ । सरकारी तथ्याङ्कअनुसार प्रदेशमा साढे चार लाख बढी नागरिक निरक्षर छन् ।...

कोरोनाविरुद्धको खोप दिइँदै

वीरेन्द्रनगरमा आइतवारदेखि तीन दिन कोरोनाविरुद्धको खोपको पहिलो मात्रा दिइने भएको छ । ४० वर्ष कटेका व्यक्ति तथा प्राथमिक समूहमा रहेर पनि छुटेका १८ वर्षमाथिका नागरिकलाई खोप दिइने भएको हो । वीरेन्द्रनगर...

२०७८-०५-२५

आयोजना माग गर्न समय थप

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि अनलाइनमार्फत आयोजना माग गर्ने समय थप गरिएको छ । कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको सो कार्यक्रमका लागि यसअघि भदौ २२ गतेसम्म अनलाइनमार्फत योजना माग...

सेलायो छाउगोठ भत्काउने अभियान

२०७६ माघ ८ गते गृह मन्त्रालयले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न स्थानीय प्रशासनहरूलाई निर्देशन दियो । सोहीअनुरूप कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा पनि छाउगोठ भत्काउने अभियान थालियो । स्थानीय प्रशासनले...

कोरोनाबाट दुई जनाको मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्युु भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुुसार बुुधवार जुम्ला र सुुर्खेतमा एक/एक जनाको ज्यान गएको हो...

२०७८-०५-२४

कर्णालीमा कमजोर समाजवादी

  कर्णाली प्रदेशमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये निकै न्यून संख्याले मात्रै समाजवादी पार्टी रोजेका छन् । समाजवादी रोजेर सनाखत गर्नेको संख्या २५ प्रतिशत...

विद्यालय सञ्चालनमा सतर्कता

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण शैक्षिक क्षेत्र पूर्णरूपमा प्रभावित बन्यो । लामो समय शैक्षिक संस्था बन्द भए । पठनपाठन ठप्प रह्यो । वैकल्पिक विधिबाट अध्ययन–अध्यापन कार्य सञ्चालन गर्ने अभ्यास सफल हुन सकेन ।...

स्वास्थ्य संस्थाहरू सफा राख्न र भौतिक संरचनाको सुधार गर्न स्वच्छता परियोजना सुरू गरिने भएको छ । सुर्खेत र दैलेखका चार दर्जन बढी स्वास्थ्य संस्थाहरूको भौतिक सुधार गर्न लागिएको छ । यूएसएआइडीले...

२०७८-०५-२३

कर्णाली प्रदेशमा सरकारी कामकाजका लागि मगर भाषा सिफारिस गरिएको छ । भाषा आयोगले सातै प्रदेशका लागि सरकारी काजकाजको भाषा सिफारिस गरेको छ । जसमा कर्णालीका लागि मगर भाषा सिफारिस गरिएको हो ।...