प्रकाश पौडेल मेरो करिब २५ वर्ष भन्दा लामोे रङ्गयात्राका अवसरमा मैले सुर्खेती माटोमा नाटकको आवश्यकता र सम्भावनाका बारेमा घोत्लिने प्रयास गर्दै गर्दा मेरा मनमा थुप्रै प्रश्नहरू अनुत्तरित बन्दै गए...
बाजा, गीत र नाटकको संरक्षण, सम्वद्र्धन र विकासका लागि सुर्खेतका कलाकारहरू आफै मिलेर गठन गरिएको संस्था हो, बागीना समूह । कला र सङ्गीतका क्षेत्रमा क्रियाशील बागीनाले राष्ट्रियस्तरमै आफूलाई स्थापित...
वि.सं. २०४८ सालदेखि रङ्गमञ्चमा प्रवेश गरेकी डम्मर आचार्य पेसाले रेडियोकर्मी हुन् । उनी बाल्यकालदेखि नै गीत गाउनमा रुचि राख्थिन् । गीत गाउने क्रममा नै उनको रङ्गमञ्चको यात्रा सुरु भएको...
प्रेमदेव गिरी, जसको नाम नै काफी छ । नेपाली लोककला र सङ्गीतको कुरा गर्दा नछुट्ने नाम हो, प्रेमदेव गिरी । उनको जीवनी नियाल्दो यस्तो लाग्छ, गिरीको जन्म नै लोकसंस्कृतिका...
सुर्खेतले गर्व गर्नसक्ने व्यक्तिहरूमध्येका एक हुन्, कुलमान नेपाली । वि.सं. २०२२ सालमा आमा जुनकिरी नेपाली र बुवा गगनबाबु नेपालीको कोखबाट पश्चिम सुर्खेतको लगाममा जन्मिएका कुलमान सानैदेखि नृत्य गर्न र...