सुर्खेत: कर्णाली प्रदेशका मन्त्रालयको एकीकृत भवन निर्माणको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेर योजना अघि बढाएको हो । चालु आर्थिक...

कर्णालीका कृषिउपजमा आयकर

    सुर्खेत: कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून छ । सरकारले हरेक वर्ष आम्दानी बढाउने लक्ष्य राखेको भएपछि असफल भइरहेको छ । प्रदेश सरकारले लगानी गरेका क्षेत्रको राजश्वसमेत स्वयमले पाउन...

  सुर्खेत: विगत केही वर्षदेखि कार्यान्वयन हुन नसकेको दलित आर्यआर्जन कार्यक्रम कार्यान्वयन हुने भएको छ । कार्यक्रमको प्रभावकारिता नदेखिएपछि प्रदेश सरकारले बजेट कटौती गर्दै आएको थियो । गत आर्थिक वर्षमा...

लोपोन्मुख भाषा संरक्षणमा चासो

  सुर्खेत: कर्णालीमा बसोबास गर्ने विभिन्न समुदायका आ–आफ्नै भाषा छन् । कतिपय भाषा पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । लोपोन्मुख भाषा संरक्षणका लागि कर्णाली प्रदेश सरकारले चासो देखाएको...

मातृ–शिशु मृत्युदर अझै उच्च

सुर्खेत: सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णालीमा मातृ–शिशु मृत्युदरमा कमी आएको छैन । यहाँ बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव,...

सुर्खेत: जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । डोल्पामा निर्माणाधिन १०६ मेघावाट क्षमताको अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मा जेसीई/एएनके जेभीले पाएको छ । उक्त निर्माण कम्पनीको आर्थिक तथा प्राविधिक...

जोखिममा अटोको यात्रा

सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा आइतवार बिहान अटो रिक्सा दुर्घटना भयो । दुर्घटनमा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।...

बालिकामाथि बर्बरता

सुर्खेत: बालिकाहरूमाथि भइरहेका बर्बरता एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । हालै मात्रै दैलेखमा एक बालिका बर्बरतापूर्ण बलात्कारको सिकार भएकी छिन् । १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी हुन् ।...

  सुर्खेत: कर्णाली प्रदेश सरकारले हरेक वर्ष राजश्व संकलनका लागि वार्षिक लक्ष्य निर्धारण गर्छ । तर आन्तरिक आम्दानीको मुख्य स्रोतको रूपमा रहेको राजश्वसंकलनमा प्रदेश सरकार प्रत्येक वर्ष नै असफल हुने...

  सुर्खेत: कर्णाली प्रदेश सरकारले द्वन्द्व पीडितका सवाल प्राथमिकतामा राखेको छ । विभिन्न समयमा उनीहरूसँग छलफल गर्ने, समस्या सुन्ने र आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने गरेको छ । यसरी सरकारले...

शैक्षिक गुणस्तर सुधार्ने योजना

  सुर्खेत: कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारमा जोड दिएको छ । शिक्षालाई गुणस्तरिय, निःशुल्क र सर्वसुलभ बनाउने गरी प्रदेश सरकारले शिक्षा सुधारको योजना बनाएको हो । शिक्षामा गुणस्तर अभिवृद्धि...

बजेट कार्यान्वयनमा कडाइ

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्थानीय तहमा हस्तान्तरण गरिएको बजेट कार्यान्वयनमा कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको बजेटबाट प्रदेशले स्थानीय तहमार्फत कार्यान्वयनका लागि...