सुर्खेत: यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकमा रातको समयमा झिलिमिली देखिन्छ । वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सौर्य प्रणालीमार्फत बत्ती जडान गरिएसँगै उज्यालो देखिएको हो । वीरेन्द्रनगरमा सुरक्षित सडक अभियान अन्तर्गत...
सुर्खेत: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले काम नै...
सुर्खेत: कर्णाली प्रदेश सरकारले जलाधार संरक्षण योजनालाई प्राथमिकतामा राखेको छ । जल संरक्षण गर्ने प्रदेश सरकारको नीति अनुरूप उक्त योजना अघि बढाइएको हो । प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनोट गरेर...
सुर्खेत: लेखक वसन्ती शाहीका दुई वटा कृति सार्वजनिक भएका छन् । कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ को शनिवार वीरेन्द्रनगरमा लोकार्पण गरिएको छ । कर्णाली प्रदेश प्रदेश...
सुर्खेत: कर्णाली प्रदेशका नागरिकले सवारी चालक अनुमतिपत्र अब घरदैलोमै प्राप्त गर्ने भएका छन् । यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायतका मापदण्ड पूरा गरेपछि सवारी चालक अनुमति पत्र प्राप्त गर्न...
सुर्खेत: आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन मातहतका निकायलाई ७० बुँदे मार्गदर्शन जारी गरेको...
सुर्खेत: वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको समस्या फेरि बल्झिएको छ । बर्सेनि रूपमा नागरिकहरूले फोहोर व्यवस्थापनको दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्ने भन्दै विभिन्न मागहरूसहितको विरोध गर्ने गरेका छन् । तर वीरेन्द्रनगर...