सुर्खेत: खाना पकाउने एलपी ग्यासका लागि वितरण डिपोमा देखिएको सिलिण्डरको लाइन । पछिल्लो केही समययता सुर्खेतमा ग्यासको अभाव देखिएको छ । हरेकजसो डिपोमा उपभोक्ता र सिलिण्डरको लामो लाइन देखिने...
सुर्खेत: खडेरीका कारण क्षति पुगेका क्षेत्रमा अनुगमन थालिएको छ । कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले सुक्खाग्रस्त क्षेत्रहरूमा शुक्रवार स्थलगत अनुगमन गरेको हो । खडेरीका कारण कृषि उत्पादन, खानेपानी र...
सुर्खेत: रोजगारीका पर्याप्त अवसर नहुँदा कर्णालीका युवा विदेशिन बाध्य छन् । छिमेकी मुलुक भारतदेखि अन्य तेस्रो मूलुकसम्म पुग्ने गरेका छन् । बेरोजगारी समस्याकै कारण प्रदेशको आर्थिक अवस्था पनि उन्नत हुन...
सुर्खेत: रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा चिस्यान केन्द्र निर्माण र अनुदानमा खरिद गरिएका सवारीसाधन दुरूपयोगको आरोपमा नगरप्रमुख, कर्मचारी तथा सहकारीका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।...
सुर्खेत: लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् । उनी राउटे समुदायका मुखिया मध्येका एक प्रकाश शाहीकी आमा हुन् ।...
सुर्खेत: डोल्पास्थित जगदुल्ला– ‘ए’ जलविद्युत आयोजनाका लागि ग्रिड जडान सम्झौता भएको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट (जीसीए) गरेको हो । यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत...
सुर्खेत: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको दश दिन पुग्यो । यद्यपि, उनको मन्त्रिमण्डलमा अहिलेसम्म उनी एक्लै छन् । अन्य मन्त्रीको...