ग्यासको हाहाकार
सुर्खेत: खाना पकाउने एलपी ग्यासका लागि वितरण डिपोमा देखिएको सिलिण्डरको लाइन । पछिल्लो केही समययता सुर्खेतमा ग्यासको अभाव देखिएको छ । हरेकजसो डिपोमा उपभोक्ता र सिलिण्डरको लामो लाइन देखिने गरेको छ ।
प्रकाशित मितिः २४ श्रावण २०८३, आईतवार ०५:०५

साझा बिसौनी ।