कृषि अनुदानको प्रभावकारिता

टेकराज केसी नेपालको कृषि प्रणाली अझै पनि व्यावसायिक हुनसकेको छैन । सरकारले कृषि क्षेत्र र यसको विकासलाई प्राथमिकतामा नै राखेको छ । किसानलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले...

सुर्खेत, ५ असार । दैलेखको गुराँस गाउँपालिकाले महŒवकांक्षी निर्णय तथा योजनाहरू सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले विकासका लागि एक दर्जन महŒवकांक्षी नीतिगत योजना अघि सारेको हो...

सुर्खेतमा पछिल्लो समय भूकम्प प्रतिरोधी घरहरू बनाउने क्रम बढेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले देशभर ठूलो क्षति पु¥याएपछि सम्भावित भूकम्पको सुरक्षाको लागि पछिल्लो समय भूकम्प प्रतिरोधी घर...

वीरेन्द्रनगरकी रूपमाया बुढाको आर्थिक अवस्था केही वर्षअघिसम्म नाजुक थियो । साँझ–बिहानको छाक टार्नै मुस्किल थियो । ऋणले सधैं सताइरहन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । रूपमायाको परिवार ऋणमुक्त...

वीरेन्द्रनगर नगरपालिकाभित्र उत्पादित फोहोर व्यवस्थापनमा लापरवाही गरिएको छ । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा समस्या देखिएको छ । दैनिक निस्कने फोहोर भेरी नजिकैको सामुदायिक वनमा फाल्ने...