‘सामाजिक परम्पराले हिंसा बढाएको छ’

मार्च ८ अर्थात्, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला मुक्तिको आरम्भ दिनको रूपमा यसलाई विश्वभर सम्झने गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । दिवस एकातर्फ छँदैछ...

राजनीतिमा अवसर र चुनौती

मोहनमाया ढकाल राजनीतिक आन्दोलन वा राज्य व्यवस्था परिवर्तन पश्चात् राज्य सञ्चालनमा महिलाको सहभागितालाई र उपस्थितिलाई कहिल्यै महŒव दिइएन । संसारका अति विकसित राष्ट्रहरूले समेत महिलालाई राजनीतिक अधिकार दिने सवालमा...

प्रतिमा परियार महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृङ्खलामा भने कमी आउन सकेको छैन । आफ्नै घर र समाज नै महिलाहरूका लागि असुरक्षित बन्दै गइरहेको छ...