सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतले शेयर सदस्यहरूका लागि सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरेर...
सुर्खेत: कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले दैलेखमा पेट्रोलियम उत्पादन उत्पादन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा जोशीले दैलेखमा पेट्रोलियम पदार्थ...
सुर्खेत: कर्णाली प्रदेशका ७४.३० प्रतिशत जनसंख्याले राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत उपभोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुनसम्म कर्णाली प्रदेशका...
सुर्खेत: सत्ता सहकार्यको सहमति भएको तीन सातापछि नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एमाले)बीच कर्णालीमा मन्त्रालयको भागबण्डा मिलेको छ । दुई दलबीच मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मतसमेत लिएका...
जुम्ला : किनारादेखि केन्द्रसम्मको बृहत् वैचारिक विमर्शका लागि जुम्लामा साहित्य सम्मेलन आयोजना गरिने भएको छ । वैचारिक बहसमार्फत कर्णालीको आवाजलाई केन्द्रसम्म पु¥याउने उद्देश्यसहित कुटीरो रिसर्च सेन्टरले ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना...