सुर्खेत: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई भयरहित बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । इन्सेक कर्णाली प्रदेशले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक...

आजको इ–पेपर २०८२-१०-२१

आजको इ–पेपर २०८२-१०-२०

सुर्खेत: लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि ‘¥यापिड ड्रग टेस्ट’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध परीक्षण किटमार्फत सेवनकर्ताको पहिचान गर्न थालेको हो । सुर्खेतमा लागुऔषध सेवनकर्ताको संख्या...

सुर्खेत: लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जनालाई नक्कली परीक्षार्थीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगरमा सञ्चालन भएको परीक्षामा अर्काको नाममा आर्थिक...

प्रदेशसभाको अधिवेशन सुरु

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन सुरु भएको छ । आइतवार यो अधिवेशनको पहिलो बैठक बसेको छ । उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखेका...

आजको इ–पेपर २०८२-१०-१९

  सुर्खेत: हरेकजसो निर्वाचनमा मतदान केन्द्रका रूपमा विद्यालयलाई प्रयोग गर्ने गरिन्छ । जसका कारण विद्यार्थीहरूको नियमित पढाइ प्रभावित हुने गरेको छ । आगामी निर्वाचनले पनि पढाइ प्रभावित हुने चिन्ता...

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै अबको एक÷दुई दिनभित्रैमा नियमित प्रसारण गरिने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जानकारी दिएको छ । आयोजना...

सुर्खेत: हुम्लाको लिमीका बस्ती यतिबेला सुनसान भइसकेका छन् । जाङ गाउँका घरहरूमा ताला लागेको छ । मान्छे भेटिँदैनन् । तील गाउँमा पनि बस्ती हेरचाहका लागि बसेका कुरुवा मात्रै छन् ।...

आजको इ–पेपर २०८२-१०-१८

आजको इ–पेपर २०८२-१०-१७