सुर्खेत: गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ । बराहताल गाउँपालिका–२ रानीघाटका खत्रीको सोमवार शव...
सुर्खेत: कर्णाली प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको पूर्वतयारीका लागि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा राष्ट्रिय युवा परिषद्ले कार्यक्रम...
सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको राजिनामा मागिएको छ । मन्त्री भण्डारी असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले उनको राजीनामा माग गरेको हो । आइतवार बसेको कर्णाली...
सुर्खेत: पछिल्लो महिनामा पनि कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा अपेक्षित गति दिन सकेन । चालु आर्थिक वर्षको आठौं महिनासम्म बजेट कार्यान्वयन निकै सुस्त देखिएको छ । अघिल्ला महिनाहरूमा जस्तै...
सुर्खेत: इनिसा विक प्रकरणको अनुसन्धानमै लामो समय लागेको छ । फागुन २३ गते उनको मृत्यु भएको थियो । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले दुई सातादेखि अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान...
सुर्खेत: एम्बुलेन्स तोडफोडमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूकुम–पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समा शुक्रवार राति एक समूहले आक्रमण गरेको थियो ।...
सुर्खेत: बजेट प्रणाली अझै पनि पितृसत्तात्मक संरचना र शक्तिकेन्द्रित सोचबाट मुक्त हुन नसकेको अधिकारकर्मीहरूले बताएका छन् । समानुपातिक वितरण र लैंगिक समानताको कुरा संविधानदेखि राष्ट्रिय नीति, योजना, अन्तर्राष्ट्रिय प्रतिवद्धता र...