सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घरघरमै पुर्याउने योजना कार्यान्वयन गर्न लागिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । राहदानी...
सुर्खेत: दैलेखमा पर्यटन प्रवर्द्धन गर्न धार्मिक पर्यटन मेला आयोजना गरिने भएको छ । यही वैशाख १३ देखि १९ गतेसम्म दैलेखको नाभिस्थानमा पञ्चकोशी धार्मिक पर्यटन मेला हुने भएको हो ।...
सुर्खेत: नेपाली कांग्रेसले पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । बुधवार बसेको कांग्रेस अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । खड्काले आफूलाई कार्यवाहक...
सुर्खेत: नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन हुने भएको छ भने २१ गतेदेखि विद्यालयहरूमा पठनापाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास...
सुर्खेत: क्रिकेटर अनुज चुनाराले कर्णाली प्रदेशबाट नखेल्ने घोषणा गरेका छन् । मंगलवार सामाजिक सञ्जालमार्फत अनुजले कर्णालीबाट नखेल्ने घोषणा गरेका हुन् । कर्णाली प्रदेशका लागि आफूले सक्दो योगदान दिएको भएपनि विगत...
सुर्खेत: बालेन्द्र(बालेन) शाह नेतृत्वको सरकारले नयाँ अभ्यासको थालनी गरेको छ । जसअनुसार सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको छ । फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६...
सुर्खेत: कर्णाली उत्सवको सातौं संस्करण अन्तर्गत सोमवार ‘महिला मुखिया’ शीर्षकको सत्र सञ्चालन गरिएको छ । उक्त सत्रमा वक्ताका रूपमा सहभागी जनप्रतिनिधिहरूले समाजको वास्तविक रूपान्तरणका लागि महिलाहरू निर्णायक पदमा पुग्नुपर्नेमा...
सुर्खेत: कर्णाली प्रदेश सरकारले न्याय सम्पादन प्रभावकारी बनाउन कार्यक्रम ल्याएको छ । कानुनको अध्ययन सकेपछि विद्यार्थीलाई पालिकाको न्यायिक समितिमा ‘इन्टर्न’ का लागि पठाउने गरेको छ । यो वर्षबाट कानुनी सचेतना...